News Portal

गृहपृष्ठ अपराध, समाचार

केराबारीको वन क्षेत्रमा भरुवा बन्दुकसहित दुई जना पक्राउ

चैत्र २५, मोरङ – मोरङको केराबारी गाउँपालिका–८ स्थित आमजुंगी सामुदायिक वन क्षेत्रबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन्। आइतबार साँझ वन्यजन्तु सिकारको तयारीमा रहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा केराबारी–८...बाँकी

सानोठिमी क्याम्पसका स्ववियु अध्यक्षमाथि राति आक्रमण, अनुहारमा गम्भीर चोट

काठमाडौं, चैत २४ – भक्तपुरको सानोठिमी क्याम्पसका नवनिर्वाचित स्ववियु अध्यक्ष नरेन्द्रसिंह ठगुन्नामाथि शनिबार रातिको समयमा कुटपिट भएको खुलासा भएको छ। पूर्व अखिल क्रान्तिकारी अध्यक्ष तथा माओवादी केन्द्रका नेता रमेश मल्लले सामाजिक सञ्जाल फेसबुकमा ठगुन्नाको घाइते...बाँकी

बम आतंक मच्चाउँदै आएका खगेन्द्र खरेल फेरि पक्राउ, संसदमा ड्रोन खसाल्ने धम्की

२२ चैत्र, काठमाडौं – पटक–पटक बम आतंक मच्चाउँदै आएका झापाका सञ्जय भनिने खगेन्द्र खरेल पुनः पक्राउ परेका छन्। इटहरीमा नक्कली बम राखेर त्रास फैलाएको आरोपमा खरेलसहित इटहरीकी लक्ष्मीदेवी थापा चैत २० गते पक्राउ परेका हुन्।...बाँकी

बसको फोटो खिचेको आरोपमा पत्रकारमाथि कुटपिट

सिरहा, चैत्र २२ — सिरहाको बरियारपट्टीमा एक दुःखद घटना घटेको छ जहाँ जनकपुर टुडेमा कार्यरत पत्रकार मुकेश यादवमाथि समूहगत आक्रमण गरिएको छ। बसको फोटो खिचेको आरोपमा उनीमाथि कुटपिट भएको जनाइएको छ। प्रहरी स्रोतअनुसार, आक्रमणपछि गम्भीर...बाँकी

सर्लाहीमा नक्कली प्रहरीको धाक: धम्की दिँदै पक्राउ, लागुऔषधसहित नियन्त्रणमा

सर्लाही, चैत्र २२ – मलंगवा नगरपालिका–१० स्थित साहारा गेष्ट हाउसमा प्रहरी अधिकृत भएको भन्दै होटल सञ्चालकलाई धम्क्याउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। बुधबार साँझ करिब ५ बजे एक युवकले आफू नेपाल प्रहरीको ब्यूरो इन्स्पेक्टर...बाँकी

रास्वपा नेता डा. राजकुमार राई रक्सी चोरी आरोपमा पक्राउ

काठमाडौं, चैत्र २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डा. राजकुमार राईलाई रक्सी चोरीको आरोपमा प्रहरीले पक्राउ गरेको छ। प्राप्त विवरणअनुसार, तीनकुनेस्थित राजावादी आन्दोलनमा संलग्न रहेका राईलाई भाटभटेनी सुपरमार्केटबाट मदिरा चोरी गरेको आरोपमा पक्राउ...बाँकी

कोटेश्वरमा प्रहरीको गोली लाग्दा दुई दाजुबहिनी घाइते

काठमाडौं, चैत्र २० – शुक्रबार दिउँसो कोटेश्वर–बालकुमारी सडक क्षेत्रमा हिंसात्मक प्रदर्शनको क्रममा प्रहरीले चलाएको गोली लागेर रेबिका खत्री र दिनेश खत्री घाइते भएका छन्। उनीहरू प्रदर्शनमा संलग्न नभई भित्री बाटो हुँदै आफ्नो गन्तव्यतर्फ हिँडिरहेका बेला...बाँकी

व्यवसायीलाई धम्क्याएर फिरौती माग्ने पक्राउ

कोहलपुर, चैत्र २० – बाँकेको कोहलपुरमा एक व्यवसायीलाई धम्क्याउँदै पाँच करोड भारतीय रुपैयाँ फिरौती माग्ने एक व्यक्ति पक्राउ परेका छन्। सुर्खेत भेरीगंगा नगरपालिका–७, काठेपारीका ४९ वर्षीय रामबहादुर बुढा क्षेत्रीलाई प्रहरीले सार्वजनिक गरेको हो। उनी कोहलपुर...बाँकी

महाकुम्भकी भाइरल मोनालिसालाई फिल्म अफर गर्ने निर्देशक बलात्कार आरोपमा पक्राउ

नयाँ दिल्ली, भारत – महाकुम्भ मेलामा भाइरल भएकी युवती मोनालिसालाई फिल्म अफर गरेका भारतीय निर्देशक सनोज मिश्र बलात्कार आरोपमा पक्राउ परेका छन्। दिल्ली प्रहरीले उनलाई हिरासतमा लिएको हो भने उच्च अदालतले जमानत निवेदन अस्वीकार गरेको...बाँकी

काठमाडौंमा किशोर हत्या प्रकरण: ऋण विवादका कारण ६ जना पक्राउ

काठमाडौं, चैत्र १८ – काठमाडौंको माकलबारीमा एक किशोरको हत्या गरी गाडिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। गोकर्णेश्वर नगरपालिका-८ माकलबारीस्थित आरके मोटरसाइकल वर्कसपको पछाडि १९ वर्षीय राहुल साहको शव फेला परेको...बाँकी