News Portal

  • गृहपृष्ठ अपराध, समाचार

    रिंकुकुमारी सदाय मृत्यु प्रकरण : मुख्य आरोपी प्रहरी नियन्त्रणमा

    फाल्गुन २१, सिरहा – सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदायको रहस्यमय मृत्यु प्रकरणमा संलग्न मुख्य आरोपी पक्राउ परेका छन्। प्रहरीका अनुसार रुपेश मण्डललाई नियन्त्रणमा लिइएको छ। सिरहा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी...बाँकी

    मकवानपुरमा नवजात शिशुको शव फेला

    मकवानपुर, २१ फागुन – मकवानपुरको मनहरी गाउँपालिका-७ स्थित मनहरी बजारको डम्पिङसाइटमा नवजात शिशुको शव फेला परेको छ। मंगलबार अपराह्न साढे ५ बजे शिशुको शव फेला परेको सूचना पाएपछि प्रहरी निरीक्षक विशाल सापकोटाको नेतृत्वमा प्रहरी टोली...बाँकी

    अवैधानिक रूपमा बसिरहेका ८ नेपालीलाई अमेरिका सरकारले नेपाल फर्कायो

    काठमाडौं, २१ फागुन – अमेरिका सरकारले अवैधानिक रूपमा बस्दै आएका आठ जना नेपाली नागरिकलाई नेपाल फर्काएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार ती नेपालीहरूलाई लिएर आएको चार्टर विमान आज बिहान १० बजे काठमाडौंमा अवतरण गरेको...बाँकी

    बैंगलुरु विमानस्थलमा सुन तस्करीको आरोपमा अभिनेत्री रान्या राव पक्राउ

    फाल्गुन २१, बैंगलुरु – बैंगलुरु अन्तर्राष्ट्रिय विमानस्थलबाट कन्नड चलचित्रकी चर्चित अभिनेत्री रान्या राव पक्राउ परेकी छिन्। भन्सार जाँचका क्रममा उनको लुगाभित्र लुकाइराखिएको करिब १४.८ किलो सुन फेला परेको थियो। सूचना अनुसार, राव दुबईबाट भारत आइपुगेकी...बाँकी

    दाङमा जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

    फाल्गुन २०, दाङ – जबरजस्ती करणीको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ। जुम्लाको गुठीचौर गाउँपालिका–१, मनिगाउँका २८ वर्षीय नेत्र बहादुर रोकायालाई दाङको गढवा गाउँपालिका–३, गोवरडिहाबाट पक्राउ गरिएको हो। प्राप्त जानकारीअनुसार, रोकायाले फागुन १५ गते...बाँकी

    लागुऔषध ओसारपसारमा संलग्न दुई जना प्रहरी नियन्त्रणमा

    फाल्गुन २०, बर्दिया – प्रहरीले लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। भारतबाट नेपालतर्फ ब्राउन सुगर ल्याउँदै गर्दा विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेहरूमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ का २४ वर्षीय रामबहादुर...बाँकी

    चाँदनी हत्या प्रकरण : बाबुआमा सहित ६ जना पुर्पक्षका लागि कारागार चलान

    फाल्गुन १९, विराटनगर – विराटनगरमा खाल्डोमा गाडिएको अवस्थामा फेला परेकी भारत, छपरा जिल्लाकी १४ वर्षीया चाँदनी यादवको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका ६ जनालाई अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ। मोरङ...बाँकी

    सिन्धुलीमा श्रीमानले श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ

    सिन्धुली, फागुन १९ – सिन्धुलीको दुधौली नगरपालिका–९ स्थित १७ वर्षीया अनिसा सदा हत्याका शिकार बनिन्। उनको हत्या आरोपमा २२ वर्षीय श्रीमान दिनेश सदा पक्राउ परेका छन्। प्रहरीका अनुसार, गएराति घरको भान्सामा दिनेशले अनिसाको घाँटी थिचेर...बाँकी

    पाल्पामा कुटपिटबाट हत्या, बुवा र दिदी पक्राउ

    पाल्पा, फागुन १९ – पाल्पामा घरायसी विवादका कारण कुटपिट गरी एक व्यक्तिको हत्या गरेको आरोपमा बुवा र दिदीलाई प्रहरीले पक्राउ गरेको छ। बगनासपाली गाउँपालिका–२ पोखराथोकका ३९ वर्षीय यज्ञबहादुर कुमालको निधन भएको हो। घटनाका बारेमा प्राप्त...बाँकी

    अर्घाखाँचीमा अपाङ्गता भएका महिलामाथि यौन दुव्र्यवहार, एक जना पक्राउ

    अर्घाखाँची, फागुन १९ – अपाङ्गता भएकी एक महिलामाथि बलात्कार गरेको आरोपमा अर्घाखाँची प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सन्धिखर्क नगरपालिका-१२ कल्लाबोटका ६३ वर्षीय गोविन्दप्रसाद बस्याललाई सन्धिखर्क नगरपालिका-१ बाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको...बाँकी