पोखरा, वैशाख ३१ – पोखरामा मरेको खसी काटेर मासु बिक्री गरेको आरोपमा दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पोखरा महानगरपालिका–१६ मा सञ्चालित मोडेल सप्लायर्स र पोखरा लाइभ स्टोर्स एण्ड कृषि फार्ममा कार्यरत उनीहरूलाई वडा...बाँकी
पोखरा प्रहरी कार्यालय रामबजार
दाङ, वैशाख ३० – दाङको बंगलाचुली गाउँपालिकामा एक दुःखद घटना सार्वजनिक भएको छ, जहाँ घरेलु विवादले एक व्यक्तिको ज्यान गएको छ। आफ्नै श्रीमानको हत्या अभियोगमा एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बंगलाचुली गाउँपालिका–७ निवासी ६५...बाँकी
दाङ बंगलाचुली गाउँपालिका
बारा, वैशाख ३० – बारा जिल्लास्थित हुलाक कार्यालयमा कार्यरत कर्मचारीहरूले पाँच करोडभन्दा बढी सरकारी रकम दुरुपयोग गरेको पत्तो लागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारको अनुसन्धान अनुसार,...बाँकी
बारा विशेष अदालत हुलाक कार्यालय
विराटनगर, वैशाख ३० – विराटनगर–३ मा अवस्थित कोशी बाल सुधार गृहबाट सोमबार तीन जना बालक फरार भएका छन्। सुधारको आशामा राखिएका ती किशोरहरू सुधार गृहको पर्खाल नाघी भागेका हुन्। मोरङ प्रहरीका अनुसार फरार हुनेहरू १७...बाँकी
कोशी बाल सुधार गृह विराटनगर
दाङ, वैशाख ३० – दाङको घोराहीमा लागुऔषधसहित दुई व्यक्तिलाई नियन्त्रणमा लिएको छ। लागुऔषध दुव्र्यसनी नियन्त्रण अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय दाङले दुई फरक स्थानबाट ब्राउन सुगर र ट्रामाडोलसहित उनीहरूलाई पक्राउ गरेको हो। घोराही उपमहानगरपालिका–१४ मिलन...बाँकी
घोराही दाङ लागुऔषध
काठमाडौं, वैशाख २९ – गृहमन्त्रीसँग निकट सम्बन्ध रहेको भन्दै विभिन्न सरकारी निकायका कर्मचारीहरूलाई धम्की दिने एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। काभ्रेको बनेपा नगरपालिका–३ का ५० वर्षीय राजकुमार श्रेष्ठलाई शनिबार साँझ पक्राउ गरिएको हो। श्रेष्ठले...बाँकी
काभ्रे बनेपा नगरपालिका
दाङ, वैशाख २९ – हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको होलेरीस्थित उपशाखा कार्यालयमा कार्यरत एक कर्मचारी बीमितहरूबाट संकलित रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा सल्यान जिल्ला शारदा नगरपालिका–४ घर भई हाल दाङको घोराही उपमहानगरपालिका–१५...बाँकी
शारदा नगरपालिका सल्यान हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड
काठमाडौं, वैशाख २९ – पोल्याण्ड लैजाने नाममा आकर्षक रोजगारीको प्रलोभन देखाई बेरोजगार युवायुवतीलाई ठगी गर्ने एक महिला राजधानीबाट पक्राउ परेकी छिन्। महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–५ स्थायी घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ मा बसोबास गर्दै...बाँकी
वैदेशिक रोजगार ठगी
झापा, वैशाख २८ – झापाको कन्काई नगरपालिकास्थित सुकेडागी क्षेत्रमा एक हृदयविदारक घटना घटेको छ, जहाँ एक व्यक्तिले खुकुरी प्रहार गरी आफ्नै श्रीमतीको ज्यान लिएका छन्। ३५ वर्षीय कविराज हेमरनले ३४ वर्षीया पत्नी पूजा हेमरन (विटी...बाँकी
कन्काई नगरपालिका झापा
मोरङ, वैशाख २५ – भारतबाट अबैध रूपमा नेपाल भित्र्याउन लागिएको लागुऔषधसहित एक जना पक्राउ परेका छन्। भारतीय एसएसपीको टोलीले पक्राउ गरेको व्यक्ति भारतको पंकज कुमार मण्डल रहेको जनाएको छ। पंकज कुमार केही वर्षअघि नेपालकाे रंगेली...बाँकी
मोरङ रंगेली लागुऔषध