News Portal

  • गृहपृष्ठ # सानोठिमी क्याम्पस

    सानोठिमी क्याम्पसका स्ववियु अध्यक्षमाथि राति आक्रमण, अनुहारमा गम्भीर चोट

    काठमाडौं, चैत २४ – भक्तपुरको सानोठिमी क्याम्पसका नवनिर्वाचित स्ववियु अध्यक्ष नरेन्द्रसिंह ठगुन्नामाथि शनिबार रातिको समयमा कुटपिट भएको खुलासा भएको छ। पूर्व अखिल क्रान्तिकारी अध्यक्ष तथा माओवादी केन्द्रका नेता रमेश मल्लले सामाजिक सञ्जाल फेसबुकमा ठगुन्नाको घाइते...बाँकी