काठमाडौंमा किशोर हत्या प्रकरण: ऋण विवादका कारण ६ जना पक्राउ

काठमाडौं, चैत्र १८ – काठमाडौंको माकलबारीमा एक किशोरको हत्या गरी गाडिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। गोकर्णेश्वर नगरपालिका-८ माकलबारीस्थित आरके मोटरसाइकल वर्कसपको पछाडि १९ वर्षीय राहुल साहको शव फेला परेको...बाँकी