मोरङ, चैत्र १८ – रतुवामाई नगरपालिका–५ का वडाध्यक्षले किर्ते गरेर नाता प्रमाणित गरिदिएको रहस्य बाहिर आएको छ। वडाध्यक्ष सोमनाथ कार्कीले पारिवारिक सम्पत्ति बाँडफाँटका क्रममा किर्ते गरी गलत नाता प्रमाणित गरिदिएका हुन्। स्व. रुस्तम अली मियाँका...बाँकी
मोरङ रतुवामाई नगरपालिका
चैत्र १४, पोखरा – नेपाल घुम्न आएकी एक अमेरिकी नागरिकलाई अपहरण गरी फिरौती माग्ने एक महिला पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्युरो (CIB) र मकवानपुर प्रहरीले संयुक्त रूपमा अपहरणमा संलग्न नुवाकोट बेलकोटगढी नगरपालिका-४ की ३७...बाँकी
अमेरिकी नागरिक अपहरण केन्द्रीय अनुसन्धान ब्युरो पोखरा
चैत्र १४, ललितपुर – ललितपुरको इमाडोलमा एक युवकको हत्या भएको छ। महालक्ष्मी नगरपालिका-४, ओचु हाइटस्थित मन्दिर अगाडि बुधबार राति खुकुरी प्रहार गरी ३० वर्षीय रिपक खातीको हत्या भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, घटनामा संलग्न...बाँकी
इमाडोल महालक्ष्मी नगरपालिका ललितपुर साथीमाथि खुकुरी प्रहार
काठमाडौं, चैत्र १३ – काठमाडौंबाट एक व्यक्तिलाई बिल नदेखिएका सुनका गहना सहित पक्राउ गरिएको छ। काठमाडौं महानगरपालिका-१५ स्थित स्वयम्भू आनन्दकुटीमा प्रहरीले ४१ वर्षीय दिपेशलाल चित्रकारलाई पक्राउ गरेको हो। उनी नुवाकोटको विदुर नगरपालिका-५ का निवासी हुन्...बाँकी
काठमाडौं महानगरपालिका स्वयम्भू आनन्दकुटी
चैत्र १३, काठमाडौं – बझाङको खप्तडछान्ना गाउँपालिकामा नक्कली योजना बनाएर १४ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरिएको खुलासा भएको छ। यस घटनामा संलग्न रहेको आरोपमा सात जना विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ। अख्तियार...बाँकी
अख्तियार दुरुपयोग अनुसन्धान आयोग खप्तडछान्ना गाउँपालिका बझाङ भ्रष्टाचार मुद्दा
सिरहा, चैत्र १३ – सिरहा जिल्लामा किशोरी रिंकुकुमारी सदायको रहस्यमयी मृत्युपछि भएको अनुसन्धानका क्रममा पक्राउ परेका वडा सदस्य नथुनी साहलाई अदालतले पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको छ। सिरहा जिल्ला अदालतका न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले...बाँकी
रिंकु मृत्यु प्रकरण सिरहा जिल्ला
भक्तपुर, चैत्र १२ – भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९, बोडे निलबाराहीस्थित पिकनिक स्थलनजिक एक व्यक्तिको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार पक्राउ पर्नेमा रोल्पाको परिवर्तन गाउँपालिका–६ घर भएका ५७...बाँकी
बोडे निलबाराही भक्तपुर मध्यपुर थिमी नगरपालिका
चैत्र ११, सुनसरी – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मोबाइल एप ‘ह्वाट्सएप’ प्रयोग गरी चिट चोर्ने घटनामा संलग्न शिक्षक तथा निरीक्षक पक्राउ परेका छन्। सुनसरीको इनरुवा-९ स्थित सरस्वती मावि परीक्षा केन्द्रमा गणित विषयको...बाँकी
एसईई माध्यमिक शिक्षा परीक्षा सुनसरी ह्वाट्सएप
काठमाडौं, चैत्र ११ – नेपाल विद्युत प्राधिकरणका सहायक प्रबन्धक ध्रुवकुमार उप्रेती भ्रष्टाचार मुद्दामा पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का टोलीले काठमाडौंको बनस्थली क्षेत्रबाट ६५ वर्षीय उप्रेतीलाई आइतबार पक्राउ गरेको हो। उप्रेतीविरुद्ध गैरकानुनी रुपमा...बाँकी
केन्द्रीय अनुसन्धान ब्यूरो नेपाल विद्युत प्राधिकरण भ्रष्टाचार मुद्दा
धनुषा, चैत्र ११ – धनुषा जिल्लामा भएको शिवशंकर महतोको हत्या प्रकरणमा प्रहरीले महत्वपूर्ण विकास गरेको छ। महोत्तरी जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तुलाल जयसवारले जानकारी दिएका छन् कि मृतक शिवशंकर महतोकी श्रीमती सिर्जना महतोलाई पक्राउ गरिएको...बाँकी
गौशाला नगरपालिका धनुषा शिवशंकर महतो हत्या प्रकरण