News Portal

गृहपृष्ठ अपराध, समाचार

पश्चिम नवलपरासीमा अवैध हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ

चैत्र ७, पश्चिम नवलपरासी – प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको छ। रामग्राम नगरपालिका–५ स्थित बाईपास क्षेत्रमा विशेष सूचनाका आधारमा गरिएको निगरानीपछि उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेहरूमा पाल्हिनन्दन गाउँपालिका–२...बाँकी

पाटन अस्पतालबाट बलात्कार आरोपित युवक फरार

चैत्र ७, ललितपुर – बलात्कारको आरोपमा पक्राउ परेका १९ वर्षीय दीपक साउद पाटन अस्पतालको शौचालयबाट फरार भएका छन्। सातदोबाटो प्रहरी वृत्तका हिरासतमा रहेका साउदलाई बिरामी भएको कारण उपचारका लागि पाटन अस्पताल ल्याइएको थियो। बुधबार दिउँसो...बाँकी

एसईई अंग्रेजी प्रश्नपत्र लीक: परीक्षा प्रणालीमा पुनः प्रश्नचिह्न

काठमाडौं, ७ चैत्र – एसईई परीक्षा अन्तर्गत आज बिहान भएको अंग्रेजी विषयको प्रश्नपत्र परीक्षा सुरु भएको एक घण्टामै बाहिरिएको छ। जनकपुरको एक परीक्षा केन्द्रबाट प्रश्नपत्र बाहिरिएको आशंका गरिए पनि ठ्याक्कै कुन केन्द्रबाट लीक भएको हो...बाँकी

पोखराबाट काठमाडौँ आएकी किशोरी बलात्कारको सिकार, आरोपी पक्राउ

चैत्र ६, काठमाडौँ – फेसबुकमार्फत चिनजान भएका एक युवकले पोखराबाट काठमाडौँ आएकी एक किशोरीलाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ। घटनामा संलग्न २४ वर्षीय युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पीडित किशोरी पोखराको एक विद्यालयमा कक्षा...बाँकी

जिल्ला प्रशासन मोरङ र रंगेली प्रहरी धाउँदा पनि न्याय पाएनन्

चैत्र ६, मोरङ – मोरङको सुनवर्सी नगरपालिका–४ निवासी ३२ वर्षीय प्रकाश सरदारले पाँच वर्ष अघि वैदेशिक रोजगारीका लागि रकम बुझाए पनि हालसम्म पैसा फिर्ता नपाएको गुनासो गरेका छन्। प्रकाश सरदारका अनुसार, रंगेली–७ निवासी मफुस खानले...बाँकी

नाबालिगलाई जबरजस्ती यौन व्यवसायमा संलग्न गराएको आरोप, एक जना पक्राउ

काठमाडौं, चैत्र ६ – काठमाडौंमा अवैध रूपमा बालिकालाई यौन व्यवसायमा संलग्न गराएको आरोपमा प्रहरीले एक गेष्ट हाउस सञ्चालकलाई पक्राउ गरेको छ। मानव बेचबिखन अनुसन्धान ब्युरोले गोरखा, पालुङटार नगरपालिका-६ का ४५ वर्षीय शम्भुलाल मल्ललाई नियन्त्रणमा लिएको...बाँकी

चोरी अभियोगमा फरार रहेका जाहिद मुसलमान पक्राउ

चैत्र ६, कपिलवस्तु – चोरी अभियोगमा अदालतबाट १ वर्ष ६ महिना कैद सजाय तोकिएका फरार प्रतिवादी जाहिद मुसलमानलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार, मुसलमानलाई चैत ३ गते कपिलवस्तु नगरपालिका–१ नयाँ टोलबाट...बाँकी

२५ करोड डलर र युरो बोकेर केरुङ नाका हुँदै चीनबाट सुन तस्करीको प्रयास

चैत्र ५, काठमाडौँ – चैत्र ४ गते राति १० बजेतिर टोखामा स्थित झोर महांकालबाट प्रहरीले एक ट्रकलाई नियन्त्रणमा लियो। उक्त ट्रकको नम्बर ना.७ ख १६५२ थियो र यसलाई सिन्धुपाल्चोकका स्थानीय कुसाङ लामाले चलाउँदै थिए। उनी...बाँकी

लुटपाट र चोरीमा संलग्न विक्रम न्यौपाने पक्राउ, हतियार र चोरीका सामग्री बरामद

५ चैत्र, काठमाडौँ – १० वर्षदेखि चोरी र लुटपाटमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति नुवाकोटको बेलकोटगढी नगरपालिका-१२ का ३० वर्षीय विक्रम न्यौपाने हुन्, जो हाल ललितपुर महानगरपालिका-१३ धापाखेल कर्मनाशामा बसोबास...बाँकी

काठमाडौंमा २५ करोड रुपैयाँ नगदसहित एक जना पक्राउ

चैत्र ५, काठमाडौं – काठमाडौंको टोखा झोर क्षेत्रबाट प्रहरीले २५ करोड रुपैयाँ नगदसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार सो रकमसहित एक जनालाई नियन्त्रणमा लिएको हो। अपराध अनुसन्धान कार्यालयका...बाँकी