News Portal

गृहपृष्ठ अपराध, समाचार

घोराहीमा ठूलो परिमाणको चरेस बरामद, तीन जना पक्राउ

दाङ, फाल्गुन २७ – दाङको घोराहीमा ठूलो परिमाणको लागू औषध चरेससहित तीन जना पक्राउ परेका छन्। सुराकीको आधारमा प्रहरीले गरेको अपरेशनमा उनीहरूको साथबाट साढे २९ किलो चरेस बरामद भएको छ। पक्राउ पर्नेहरू रुकुम पूर्व, भूमे...बाँकी

गोकर्णेश्वरमा महिलाको शव फेला, चार जनाले मिलेर बागमतीमा फालेको स्वीकार

फाल्गुन २६, काठमाडौँ – गोकर्णेश्वर नगरपालिका-७ स्थित बागमती नदीमा एक महिलाको शव फेला परेको घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। घटनामा संलग्न चार जनाले शवलाई बोरामा प्याक गरेर नदीमा फालेको स्वीकार गरेका छन्।...बाँकी

१ करोड २७ लाख ठगी गर्ने गिरोहको पर्दाफास, प्रमुख आरोपी पक्राउ

२५ फागुन, काठमाडौँ – अनुप सिंहले आफूलाई पूर्वराजा ज्ञानेन्द्र शाहको भान्जा बताउँदै दुई व्यक्तिलाई अमेरिका जान्ने प्रलोभनमा १ करोड २७ लाख रुपैयाँ ठगी गरेका छन्। गिरोहका अन्य सदस्यहरूले पीडितलाई झुक्याउँदै रकम असुलेका थिए। सिंहलाई ललितपुर...बाँकी

कपिलवस्तुमा स्रोत नखुलेको २८ लाख ९० हजारसहित चार जना पक्राउ

फाल्गुन २३, कपिलवस्तु – कपिलवस्तुको वाणगंगा नगरपालिका–४, जितपुरमा प्रहरीले स्रोत नखुलेको ठूलो मात्रामा रकमसहित चार जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार अर्घाखाँचीका गोविन्द विक, कपिलवस्तुको मायादेवी गाउँपालिका–८ का सोमनाथ कसौधन, रुपन्देहीका वसन्त खरेल र कपिलवस्तु...बाँकी

नाबालिगमाथि यौन हिंसा गरेको आरोपमा नेकपा एकीकृत समाजवादी स्याङ्जा अध्यक्ष पक्राउ

स्याङ्जा, फागुन २२ – नेकपा एकीकृत समाजवादी स्याङ्जाका अध्यक्ष विष्णु गिरीलाई नाबालिग बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ। पीडित बालिकाका आफन्तले उजुरी दिएपछि स्याङ्जा प्रहरीले उनलाई नियन्त्रणमा लिई कास्की प्रहरीलाई जिम्मा दिएको थियो। कास्की प्रहरीका...बाँकी

बर्दियामा ५१ वर्षीया महिलाको हत्या, भिनाजु र बुहारी प्रहरी नियन्त्रणमा

फाल्गुन २२, बर्दिया – ठाकुरबाबा नगरपालिका-१ मा ५१ वर्षीया राधा बोहराको रहस्यमय हत्या प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले उनका भिनाजु र भिनाजुकी बुहारीलाई पक्राउ गरेको छ। फागुन ४ गते आफ्नै घरभित्र घाँटी कसिएको अवस्थामा मृत...बाँकी

रिंकुकुमारी सदाय मृत्यु प्रकरण : मुख्य आरोपी प्रहरी नियन्त्रणमा

फाल्गुन २१, सिरहा – सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदायको रहस्यमय मृत्यु प्रकरणमा संलग्न मुख्य आरोपी पक्राउ परेका छन्। प्रहरीका अनुसार रुपेश मण्डललाई नियन्त्रणमा लिइएको छ। सिरहा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी...बाँकी

मकवानपुरमा नवजात शिशुको शव फेला

मकवानपुर, २१ फागुन – मकवानपुरको मनहरी गाउँपालिका-७ स्थित मनहरी बजारको डम्पिङसाइटमा नवजात शिशुको शव फेला परेको छ। मंगलबार अपराह्न साढे ५ बजे शिशुको शव फेला परेको सूचना पाएपछि प्रहरी निरीक्षक विशाल सापकोटाको नेतृत्वमा प्रहरी टोली...बाँकी

अवैधानिक रूपमा बसिरहेका ८ नेपालीलाई अमेरिका सरकारले नेपाल फर्कायो

काठमाडौं, २१ फागुन – अमेरिका सरकारले अवैधानिक रूपमा बस्दै आएका आठ जना नेपाली नागरिकलाई नेपाल फर्काएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार ती नेपालीहरूलाई लिएर आएको चार्टर विमान आज बिहान १० बजे काठमाडौंमा अवतरण गरेको...बाँकी

बैंगलुरु विमानस्थलमा सुन तस्करीको आरोपमा अभिनेत्री रान्या राव पक्राउ

फाल्गुन २१, बैंगलुरु – बैंगलुरु अन्तर्राष्ट्रिय विमानस्थलबाट कन्नड चलचित्रकी चर्चित अभिनेत्री रान्या राव पक्राउ परेकी छिन्। भन्सार जाँचका क्रममा उनको लुगाभित्र लुकाइराखिएको करिब १४.८ किलो सुन फेला परेको थियो। सूचना अनुसार, राव दुबईबाट भारत आइपुगेकी...बाँकी