News Portal

गृहपृष्ठ # नेकपा एकीकृत समाजवादी

नेपाल खेलकुद महासंघ समाजवादीद्वारा वाम एकता निर्णयप्रति स्वागत

काठमाडौं, — नेपाल खेलकुद महासंघ समाजवादीले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को तेस्रो पूर्ण बैठकले गरेको वाम एकता सम्बन्धी निर्णयप्रति हार्दिक स्वागत जनाएको छ। महासंघले आईतवबर  जारी गरेको प्रेस विज्ञप्तिमा पार्टीको मार्गदर्शक सिद्धान्त, रणनीतिक लक्ष्य र...बाँकी

स्पष्ट आधारबिना कम्युनिस्ट एकता सम्भव छैन : अध्यक्ष माधव नेपाल

काठमाडौं, कात्तिक १२ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट एकता आजको आवश्यकता भए पनि स्पष्ट सिद्धान्त र साझा आधारबिना त्यो सम्भव नहुने बताएका छन्। बुधबार सुरु भएको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस...बाँकी

माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकीकरण अन्तिम चरणमा

काठमाडौं, कार्तिक ७ – लामो समयदेखि वामपार्टीबीचको एकताको प्रयास अन्तिम चरणमा पुगेको छ। नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकीकरण लगभग पक्का भइसकेको छ। नेतृत्वको विषय टुंग्याउने जिम्मा प्रचण्ड र माधवकुमार नेपाललाई दिइएको...बाँकी

नेकपा समाजवादीमा झाँक्रीको कडा सन्देश : अब मरेको सिनो काँधमा राखेर हिँड्न सकिँदैन, नेतृत्व फेरौँ

काठमाडौं, असार १५ – नेकपा (एकीकृत समाजवादी) की चर्चित नेतृ रामकुमारी झाँक्रीले पार्टी भित्र गहिरिँदो संकटलाई लिएर अध्यक्ष माधवकुमार नेपालप्रति सिधा प्रहार गरेकी छन्। शनिबार लुम्बिनी प्रदेशस्तरीय युवा भेलामा बोल्दै झाँक्रीले पतञ्जली जग्गा प्रकरणपछि अध्यक्ष...बाँकी

राजसंस्थालाई फर्काउने सपना देख्नु व्यर्थ – माधवकुमार नेपाल

काठमाडौं, वैशाख १८ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा लागू भएको संघीय लोकतान्त्रिक संविधानको १० वर्षे यात्रापछि अब त्यसको गहिरो समीक्षा र पुनरावलोकन आवश्यक भएको बताएका छन्। १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे...बाँकी

समाजवादी मोर्चाको प्रदर्शनका लागि विप्लव समूहद्वारा झण्डा उत्पादन

काठमाडौं, चैत्र १४ – समाजवादी मोर्चाले आगामी चैत १५ गते काठमाडौंमा आयोजना गर्न लागेको प्रदर्शनका लागि आवश्यक झण्डा विप्लव नेतृत्वको नेकपाले आफ्नै कारखानामा उत्पादन गरिरहेको छ। माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), र विप्लव नेतृत्वको नेकपासहितका...बाँकी

समाजवादी मोर्चाको बैठक, प्रदर्शनको रणनीति तय गर्दै

काठमाडौँ, १३ चैत्र – आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा चार दलीय समाजवादी मोर्चाको बैठक आज अपराह्नदेखि सुरु भएको छ। बैठकमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा र नेसपा पार्टीका प्रतिनिधिहरू सहभागी छन्। समाजवादी...बाँकी

एकीकृत समाजवादीको सचिवालय बैठक आज, चैत १ गते आन्दोलनको घोषणा गर्ने तयारी

फाल्गुन २६, काठमाडौँ – नेकपा एकीकृत समाजवादीले पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न आज केन्द्रीय सचिवालय बैठक बोलाएको छ। महासचिव घनश्याम भुसालका अनुसार, बैठक बिहान ११ बजेपछि बस्ने तय गरिएको छ। बैठकमा राजावादीहरूको गतिविधि, सरकारको...बाँकी

नाबालिगमाथि यौन हिंसा गरेको आरोपमा नेकपा एकीकृत समाजवादी स्याङ्जा अध्यक्ष पक्राउ

स्याङ्जा, फागुन २२ – नेकपा एकीकृत समाजवादी स्याङ्जाका अध्यक्ष विष्णु गिरीलाई नाबालिग बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ। पीडित बालिकाका आफन्तले उजुरी दिएपछि स्याङ्जा प्रहरीले उनलाई नियन्त्रणमा लिई कास्की प्रहरीलाई जिम्मा दिएको थियो। कास्की प्रहरीका...बाँकी