फाल्गुन २०, दाङ – जबरजस्ती करणीको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ। जुम्लाको गुठीचौर गाउँपालिका–१, मनिगाउँका २८ वर्षीय नेत्र बहादुर रोकायालाई दाङको गढवा गाउँपालिका–३, गोवरडिहाबाट पक्राउ गरिएको हो। प्राप्त जानकारीअनुसार, रोकायाले फागुन १५ गते...बाँकी
गढवा गाउँपालिका गुठीचौर गाउँपालिका जबरजस्ती करणी जुम्ला दाङ
फाल्गुन २०, बर्दिया – प्रहरीले लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। भारतबाट नेपालतर्फ ब्राउन सुगर ल्याउँदै गर्दा विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेहरूमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ का २४ वर्षीय रामबहादुर...बाँकी
बर्दिया ब्राउन सुगर लागुऔषध
फाल्गुन १९, विराटनगर – विराटनगरमा खाल्डोमा गाडिएको अवस्थामा फेला परेकी भारत, छपरा जिल्लाकी १४ वर्षीया चाँदनी यादवको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका ६ जनालाई अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ। मोरङ...बाँकी
चाँदनी हत्या प्रकरण मोरङ जिल्ला अदालत विराटनगर
सिन्धुली, फागुन १९ – सिन्धुलीको दुधौली नगरपालिका–९ स्थित १७ वर्षीया अनिसा सदा हत्याका शिकार बनिन्। उनको हत्या आरोपमा २२ वर्षीय श्रीमान दिनेश सदा पक्राउ परेका छन्। प्रहरीका अनुसार, गएराति घरको भान्सामा दिनेशले अनिसाको घाँटी थिचेर...बाँकी
दुधौली नगरपालिका श्रीमतीको हत्या सिन्धुली
पाल्पा, फागुन १९ – पाल्पामा घरायसी विवादका कारण कुटपिट गरी एक व्यक्तिको हत्या गरेको आरोपमा बुवा र दिदीलाई प्रहरीले पक्राउ गरेको छ। बगनासपाली गाउँपालिका–२ पोखराथोकका ३९ वर्षीय यज्ञबहादुर कुमालको निधन भएको हो। घटनाका बारेमा प्राप्त...बाँकी
पाल्पा बगनासपाली गाउँपालिका मिसन अस्पताल
अर्घाखाँची, फागुन १९ – अपाङ्गता भएकी एक महिलामाथि बलात्कार गरेको आरोपमा अर्घाखाँची प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सन्धिखर्क नगरपालिका-१२ कल्लाबोटका ६३ वर्षीय गोविन्दप्रसाद बस्याललाई सन्धिखर्क नगरपालिका-१ बाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको...बाँकी
अर्घाखाँची यौन दुव्र्यवहार सन्धिखर्क नगरपालिका
फाल्गुन १९, काठमाडौं – कलंकीस्थित इन्द्रेणी मार्गमा एक व्यक्तिले कुकुरलाई बन्धक बनाएर चरम दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको छ। स्थानीयबासीका अनुसार चार दिनदेखि तीनवटा कुकुरलाई छतमा बाँधेर खाना-पानीसमेत नदिई छोडिएको छ। छिमेकीहरूले बताएअनुसार घरधनी र...बाँकी
इन्द्रेणी मार्ग कलंकी काठमाडौं फाल्गुन १६, धनुषा – कमला नगरपालिका-६ का ३३ वर्षीय शहिद अन्सारीको हत्या प्रकरण ७१ दिनपछि रहस्य खुलेको छ। वैदेशिक रोजगारीका लागि कतार गएका शहिदको हत्या उनकी प्रेमिका अनिता कुमारी यादव र उनका श्रीमान राजकिशोर यादवले...बाँकी
कमला नगरपालिका धनुषा
फाल्गुन १५, बर्दिया – बाँसगढी नगरपालिका–५, बाँसगढी बजारस्थित मुनलाईट होटलको कोठाबाट जुवातास खेलिरहेका ७ जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको टोलीले बुधबार राति उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा सोही ठाउँका ३९...बाँकी
इलाका प्रहरी कार्यालय मोतिपुर बर्दिया बाँसगढी नगरपालिका
गोरखा, १३ फागुन – गोरखाको धार्चे गाउँपालिकामा कार्यरत एक शिक्षकलाई १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति जाजरकोटको नलगाड नगरपालिका–८ निवासी ३५ वर्षीय कमलबहादुर बोहरा रहेको जिल्ला प्रहरी...बाँकी
गोरखा धार्चे गाउँपालिका