News Portal

गृहपृष्ठ अपराध, समाचार

सामाजिक सञ्जालमा आतंक फैलाएको आरोपमा पक्राउ परेका ७ जना मुद्दा नचली रिहा

काठमाडौं, फागुन ११ – सामाजिक सञ्जालमा अराजक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका सात जना बिना मुद्दा रिहा भएका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गत माघ २३ गते सामाजिक सञ्जालमार्फत आतंक सिर्जना गर्ने कार्यमा...बाँकी

अछाममा १२ वर्षीया बालिकाको स्वास्थ्य समस्या पछाडि बलात्कार घटनाको पर्दाफास

अछाम, फागुन ११ – अछामका एक १२ वर्षीया बालिका अस्पतालमा उपचारका लागि जाँदा गर्भवती भएको पत्ता लागेपछि बलात्कारको घटना बाहिर आएको छ। जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी इश्वरीप्रसाद भण्डारीका अनुसार, चार-पाँच महिना अघि भएको यो...बाँकी

प्यूठानमा दम्पतीको हत्या, घन प्रहारबाट ज्यान लिएको पुष्टि

फाल्गुन ११, दाङ – प्यूठानको माण्डवी गाउँपालिका-२, रातमाटेमा एक दम्पतीको हत्या घन प्रहार गरेर गरिएको खुलासा भएको छ। शनिबार दिउँसो आफ्नै घरभित्र मृत भेटिएका ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीया श्रीमती हुकुमा परियारको...बाँकी

बेलायतमा मौसमी रोजगारको प्रलोभन, ठगी गर्ने गिरोह सक्रिय

फाल्गुन ११, काठमाडौं – बेलायतमा मौसमी रोजगारी (सिजनल वर्कर) को प्रलोभन देखाई ठगी गर्ने समूह सक्रिय भएको छ। सामाजिक सञ्जाल र फोन कलमार्फत आकर्षक अवसरको आश्वासन दिँदै व्यक्तिहरूसँग आर्थिक ठगी गर्ने गिरोहहरूको सक्रियता बढेको पाइएको...बाँकी

१५ वर्षपछि फरार ट्याक्सी चालक हत्यामा संलग्न व्यक्तिलाई पक्राउ

९ फागुन, काठमाडौं – भक्तपुरमा ट्याक्सी चालकको हत्या गरेर फरार रहेका वीरमान लामा १५ वर्षपछि पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले उनलाई बिहीबार ललितपुरको सुनाकोठी क्षेत्रमा पक्राउ गरेको हो। २०६६ मंसिर...बाँकी

राजस्व चुहावट मुद्दामा तीन जनाविरुद्ध कानूनी कारबाही

फाल्गुन ९, काठमाडौं – करिब ६० किलो ८० ग्राम चाँदीसहित पक्राउ परेका तीन जनाविरुद्ध राजस्व चुहावट मुद्दा दायर गरिएको छ। उनीहरूविरुद्ध ९६ लाख ६० हजार ८६४ रुपैयाँ बिगो माग गर्दै उच्च अदालत पाटनमा मुद्दा दर्ता...बाँकी

रुपन्देहीमा महिलाको शव फेला, हत्याको आशंका

फाल्गुन ८, रुपन्देही – रुपन्देहीको सियारी गाउँपालिका–२ भगदरीमा एक महिलाको शव फेला परेको छ। मृतकको पहिचान दाङ लमही नगरपालिका–७ की ४५ वर्षीया संगिता चौधरीको रूपमा गरिएको छ। प्रहरीका अनुसार चौधरीको शव सडक किनारमा परालले छोपिएको...बाँकी

प्रकृति लम्सालको अन्त्येष्टि रुपन्देहीमा सम्पन्न

८ फागुन, काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको अन्त्येष्टि गृहजिल्ला रुपन्देहीमा गरिएको छ। गत राति सिद्धार्थनगर नगरपालिका–८, बैंकरोड कोलोनीमा ल्याइएको उनको पार्थिव शरीर बिहीबार...बाँकी

पोखरामा बेलुन विस्फोट: भारतीय नागरिक पक्राउ

७ फागुन, पोखरा – पोखरामा भएको बेलुन विस्फोट घटनामा संलग्न रहेको आशंकामा एक भारतीय नागरिक पक्राउ परेका छन्। कास्की जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्ने व्यक्ति भारतीय नागरिक कमलेशकुमार हुन्। प्रहरीका अनुसार ३ फागुनमा पोखरामा...बाँकी

चन्दा उठाउँदै गर्दा पक्राउ परे नेपाल कम्युनिस्ट पार्टी (विद्रोही) का कार्यकर्ता

काठमाडौं, फागुन ७ – काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा चन्दा उठाइरहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति खोटाङ खोटेहाङ गाउँपालिका-८ का ३९ वर्षीय भरतकुमार राई रहेका छन्। प्रहरीका अनुसार, राई नेपाल कम्युनिस्ट...बाँकी