News Portal

अछाममा १२ वर्षीया बालिकाको स्वास्थ्य समस्या पछाडि बलात्कार घटनाको पर्दाफास

अछाममा १२ वर्षीया बालिकाको स्वास्थ्य समस्या देखेपछि बलात्कार घटनाको पर्दाफास भएको छ।

संगीता गुरुङ
२५० पटक

अछाम, फागुन ११ – अछामका एक १२ वर्षीया बालिका अस्पतालमा उपचारका लागि जाँदा गर्भवती भएको पत्ता लागेपछि बलात्कारको घटना बाहिर आएको छ। जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी इश्वरीप्रसाद भण्डारीका अनुसार, चार-पाँच महिना अघि भएको यो घटना अब सार्वजनिक भएको हो।

बालिकाको परिवारले फागुन ४ गते प्रहरीमा जाहेरी दिएका थिए। पीडितको परिवार केही महिना अघि भारतबाट नेपाल फर्केका थिए र भारतमै आफन्तले उनलाई बलात्कार गरेको आरोप लागेको छ।

घटनास्थल भारतमा भएकाले आरोपितको खोजी गर्न भारतीय प्रहरीसँग समन्वय भइरहेको डिएसपी भण्डारीले जानकारी दिएका छन्। पीडितलाई उपचारका लागि धनगढी पठाइएको छ। प्रहरी अहिले घटनाको विस्तृत अनुसन्धान गर्दैछन्।

प्रतिकृया दिनुहोस्

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...