कैलाली, ६ फागुन। कैलाली जिल्लामा ६ ग्राम ८८० मिलिग्राम खैरो हेरोइनसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार, विभिन्न स्थानहरूबाट यी ६ जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्ने व्यक्तिहरूमा धनगढी उपमहानगरपालिका–५ का १९ वर्षीय...बाँकी
कैलाली लागूऔषध
काठमाडौं, ६ फागुन – भारतको ओडिसास्थित केआईआईटी कलेजमा नेपाली विद्यार्थी प्रकृति लम्सालको निधन प्रकरणमा अड्विक श्रीवास्तवलाई भुवनेश्वर प्रहरीले पक्राउ गरेको छ। उनलाई लम्साललाई आत्महत्या गर्न उक्साएको आरोपमा न्यायिक हिरासतमा राखिएको छ। अनुसन्धानलाई थप प्रमाणसहित अघि...बाँकी
Kalinga Institute of Industrial Technology KIIT ओडिसा भारत
फाल्गुन ६, भारत – ओडिसामा अवस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले नेपाली विद्यार्थीप्रति गरेको दुर्व्यवहार र रुपन्देहीकी विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्युको घटनापछि माफी मागेको छ। कलेजका उपकुलपति शरणजित सिंहले विज्ञप्ति जारी गर्दै...बाँकी
Kalinga Institute of Industrial Technology KIIT ओडिसा भारत
बुटवल, ६ फागुन – भारतको ओडिसामा अध्ययनरत भैरहवाकी २१ वर्षीया प्रकृति लम्सालको शंकास्पद मृत्युको घटनाले सिंगो भैरहवा शोकमा डुबेको छ। ओडिसाको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा बीटेक तेस्रो वर्षमा अध्ययनरत प्रकृति आइतबार...बाँकी
Kalinga Institute of Industrial Technology KIIT ओडिसा भारत काठमाडौं, ५ फागुन – गिरीबन्धु टी इस्टेटको जग्गासम्बन्धी मुद्दामा फैसला कार्यान्वयन नगरेको आरोपमा सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीसँग लिखित स्पष्टीकरण मागेको छ। न्यायाधीश शारंगा सुवेदी र नित्यानन्द पाण्डेयको इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र...बाँकी
केपी शर्मा ओली गिरीबन्धु टी इस्टेट मुद्दा सर्वोच्च अदालत स्पष्टीकरण माग
५ फागुन, काठमाडौँ – होटल अगाडि पार्किङ गरिएको मोटरसाइकल चोरी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने युवकको पहिचान २८ वर्षीय सुरज गुरुङको रूपमा भएको छ, जो धादिङको गंगाजमुना गाउँपालिका-९ का निवासी हुन्।...बाँकी
काठमाडौँ गंगाजमुना गाउँपालिका धादिङ होटल प्रिस्टिन
फाल्गुन ५, काठमाडौं – नाबालिकालाई वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा काठमाडौंको ठमेलबाट एक महिला पक्राउ परेकी छिन्। काठमाडौँ महानगरपालिका-२६ सातघुम्तीस्थित हिमालयन नेचुरल स्पाकी संचालिका काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका-५ घर भएकी ४१ वर्षीया स्मृति उर्फ रमिला गौतमलाई प्रहरीले...बाँकी
काठमाडौं ठमेल मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहल
दैलेख, फाल्गुन ५ – दैलेखको दुल्लु नगरपालिकामा ११ वर्षीय बालकको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा दुई किशोरलाई पक्राउ गरिएको छ। चोरी गरेका सुनका गहना बिक्रीको विषयलाई लिएर भएको विवादले बालकको हत्या भएको जिल्ला प्रहरी...बाँकी
दुल्लु नगरपालिका दैलेख
सिरहा, फागुन ५ – सिरहा जिल्लाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइया टोलमा १७ वर्षीया रिंकु कुमारी सदायको रहस्यमय मृत्युको घटनाले ठूलो चर्चा पाएको छ। रिंकु आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। उनको मृत्युलाई लिएर...बाँकी
तामासुइया टोल नवराजपुर गाउँपालिका भगवतीपुर शंकास्पद मृत्यु सामूहिक बलात्कार सिरहा
फाल्गुन ४, काठमाडौँ – ठमेलमा ड्युटीमा रहेका प्रहरीमाथि कुटपिट गरेको आरोपमा अमृत साइन्स क्याम्पस (अस्कल) को अनेरास्ववियु इकाईका सचिव गोपाल बहादुर शाही पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार शाहीलाई जिल्ला प्रशासन कार्यालयबाट ७...बाँकी
अमृत साइन्स क्याम्पस ठमेलमा प्रहरीमाथि कुटपिट प्रकरण