गिरीबन्धु टी इस्टेट प्रकरण: प्रधानमन्त्रीविरुद्ध अवहेलनामा स्पष्टीकरण माग
काठमाडौं, ५ फागुन – गिरीबन्धु टी इस्टेटको जग्गासम्बन्धी मुद्दामा फैसला कार्यान्वयन नगरेको आरोपमा सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीसँग लिखित स्पष्टीकरण मागेको छ। न्यायाधीश शारंगा सुवेदी र नित्यानन्द पाण्डेयको इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र...बाँकी