माघ २०, काठमाडौं – प्युठानको गौमुखी गाउँपालिका–५ निवासी ६९ वर्षीय चिन्तामणि उपाध्यायको हत्या भएको छ। यस घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही स्थानका ५१ वर्षीय लोकबहादुर गिरी र...बाँकी
गौमुखी गाउँपालिका प्युठान माघ १७, अछाम – ढकारी गाउँपालिका–१ को जंगलमा शनिबार साँझ फुपू-भदै नाता पर्ने दुई किशोरीको शव फेला परेको थियो। मृतकहरू ढकारी गाउँपालिका–८ की १५ वर्षीया ईश्वरा खड्का र १४ वर्षीया सरस्वती खड्का रहेको जिल्ला प्रहरी...बाँकी
अछाम किशोरी हत्या प्रकरण ढकारी गाउँपालिका
माघ १५, काठमाडौँ — वैदेशिक रोजगारीको नाममा आकर्षक तलबको प्रलोभन देखाई ठगी गर्ने चार जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूमा सल्यान छत्रेश्वरी गाउँपालिका–६ का २५ वर्षीय सुनिल दसौदी, काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–५ का ३१...बाँकी
ठगी वैदेशिक रोजगारी
माघ १५, अछाम – ढकारी गाउँपालिका–१ छिन्ने जंगलमा दुई किशोरी मृत फेला परेपछि घटनाको गहिरो अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले छुट्टै टोली खटाएको छ। ढकारी–८ पल्साताकी १५ वर्षीया सरस्वती खड्का र १४ वर्षीया इशरा...बाँकी
अछाम ढकारी गाउँपालिका
१४ माघ, काठमाडौं – जिल्ला अदालत रूपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई १ करोड रूपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ। जिल्ला न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले आइतबार सहकारी ठगी र संगठित अपराध मुद्दामा लामिछानेलाई...बाँकी
जिल्ला अदालत रूपन्देही रवि लामिछाने रास्वपा माघ १३, विराटनगर – कृषि विज्ञ मदन राईलाई बाल यौन दुर्व्यवहारको अभियोगमा जिल्ला अदालत खोटाङले दोषी ठहर गरेको छ। बिहीबार, माघ १० गते, न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले राईलाई दोषी ठहर गरेको हो। राईविरुद्ध आफ्नै संस्था...बाँकी
कृषि विज्ञ जिल्ला अदालत खोटाङ मदन राई विराटनगर सुभद्रा मदन फाउन्डेसन माघ १३, कैलाली – धनगढी उपमहानगरपालिका–१७ दीपनगर टोलमा गएराति भाइको कैँची प्रहारबाट सहोदर दाइको मृत्यु भएको छ। मृतक ३५ वर्षीय लालबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिएका छन्। प्रहरीका अनुसार...बाँकी
कैलाली धनगढी उपमहानगरपालिका माघ १३, नयाँ दिल्ली – बलिउड अभिनेता सैफ अली खानमाथि जनवरी १६ को बिहान मुम्बईको बान्द्रास्थित निवासमा भएको चक्कु प्रहार प्रकरणमा नयाँ तथ्य सार्वजनिक भएको छ। घटनास्थलबाट संकलित १९ औँठाछापमध्ये कुनै पनि पक्राउ परेका बंगलादेशी...बाँकी
बलिउड सैफ अली खान माघ १३, दाङ – तुलसीपुर उपमहानगरपालिका–५ स्थित एनएमबि बैंकको शाखामा चोरी प्रयास गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। बैंकका आफ्नै खातावाला रहेका तुलसीपुर–१८ दुधरासका २७ वर्षीय सन्तोष चौधरीलाई आज (आइतबार) बिहान २ बजेतिर चोरीको प्रयासकै...बाँकी
एनएमबि बैंक तुलसीपुर उपमहानगरपालिका दाङ
१३ माघ, काठमाडौं – सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस तेस्रो दिन पनि जारी छ। रुपन्देही जिल्ला अदालतमा बुधबारदेखि थुनछेक बहस सुरु भएको थियो। अहिले लामिछानेको तर्फबाट...बाँकी
रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सुप्रिम सहकारी ठगी प्रकरण