धनगढी, २७ माघ – धनगढीमा एक १४ वर्षीया किशोरीमाथि बलात्कार भएको छ। बाजुराबाट धनगढीमा अध्ययन गर्न आएकी ती किशोरीलाई बिहीबार साँझ एक युवकले डर धम्की देखाउँदै आफ्नो घर लगेका थिए। विद्यालयबाट घर फर्किंदै गर्दा एक...बाँकी
कैलाली जिल्ला प्रहरी कार्यालय धनगढी
काठमाडौं, २५ माघ – काठमाडौं प्रहरीको विशेष टोलीले तीन वटा ठगी कसुरमा संलग्न एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति नुवाकोट, बिदुर नगरपालिका–११ का २६ वर्षीय सुवास चालिसे हुन्। उनलाई काठमाडौं उपत्यका...बाँकी
नुवाकोट बिदुर नगरपालिका रोजगार ठगी
माघ २५, काठमाडौं – सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उदयपुरको लिम्चुङ्बुङ गाउँपालिका-४ निवासी ३१ वर्षीय विश्वराज राई रहेका छन्। नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत...बाँकी
लिम्चुङ्बुङ गाउँपालिका साइबर ब्युरो नयाँ दिल्ली, माघ २५ – बलिउड अभिनेता सैफ अली खानमाथि आक्रमण गरेको आरोप लागेका शरीफुल इस्लामका केही औँलाका छाप सैफको घरबाट लिइएका नमुनासँग मेल खाएका छन्। १५ जनवरीको रातमा सैफको घरमा भएको आक्रमणको घटनामा मुम्बई...बाँकी
नयाँ दिल्ली बलिउड सैफ अली खान
पाल्पा, माघ २५ – पाल्पामा घर भाडा नदिएको विवादको कारण घरबेटीले एक जनाको हत्या गरेको घटनाको खुलासा भएको छ। तानसेन–११, साँचाका ३१ वर्षीय माधव विष्टले ५२ वर्षीय रुद्रबहादुर बुढाथोकीलाई घर भाडा नदिएको कारण हत्या गरेका...बाँकी
तानसेन पाल्पा
काठमाडौं, माघ २५ – काठमाडौंको ठमेलमा ड्युटीमा खटिएका दुई प्रहरी कर्मचारीलाई मध्यराति कुटपिटको शिकार बनेका छन्। प्रहरी हवल्दार जुगलाल घर्ती र प्रहरी जवान नगेन्द्रराज विष्टलाई क्युआरटी (क्विक रेस्पोन्स टिम)को रूपमा खटाइएको थियो। उनीहरू राउण्ड अपको...बाँकी
काठमाडौं ठमेल राष्ट्रिय ट्रमा सेन्टर २४ माघ, काठमाडौं – ‘हनी ट्र्याप’ को माध्यमबाट रकम असुली गर्ने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्ने २८ वर्षीया अस्मिता आचार्य हुन्, जो...बाँकी
अपराध अनुसन्धान कार्यालय टेकु काठमाडौं रकम असुली हनी ट्र्याप माघ २४, काठमाडौँ – काठमाडौँ महानगरपालिका-२६ स्थित कपुरधारा चोकमा एक चोरीको घटना सार्वजनिक भएको छ। म्याग्दी रघुगंगा गाउँपालिका-२ की सुशीला केसीको कोठामा रहेका २ तोला तौलको सुनको सिक्री र दुई थान मोबाइल चोरी भएको हो।...बाँकी
कपुरधारा काठमाडौं माघ २४, काठमाडौँ – वैदेशिक रोजगारीका नाममा विभिन्न देश पठाइदिन्छु भन्ने प्रलोभनमा ठगी गर्ने तीन जनालाई काठमाडौँ प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूमा नवलपरासी पूर्व हुप्सेकोट गाउँपालिका-४ का २७ वर्षीय हिमकला खाम्चा मगर, चितवन खैरहनी...बाँकी
अपराध अनुसन्धान कार्यालय टेकु काठमाडौं वैदेशिक रोजगार ठगी २४ माघ, जनकपुरधाम – नेपाल र भारतमा विभिन्न आपराधिक गतिविधिहरूमा संलग्न एक गिरोहका चार सदस्य, जसमा एक भारतीय नागरिक पनि समावेश छन्, पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिरहाको सुखीपुर नगरपालिका ८ का ४५ वर्षीय इन्द्रनारायण...बाँकी
जनकपुरधाम जिल्ला प्रहरी कार्यालय सुनसरी सिरहा सुखीपुर नगरपालिका