News Portal

बर्दियामा जुवातास खेल्दै गरेका ७ जना पक्राउ

बाँसगढी नगरपालिका–५, बाँसगढी बजारस्थित मुनलाईट होटलको कोठाबाट जुवातास खेलिरहेका ७ जना पक्राउ परेका छन्।

संगीता गुरुङ
२३३ पटक

फाल्गुन १५, बर्दिया – बाँसगढी नगरपालिका–५, बाँसगढी बजारस्थित मुनलाईट होटलको कोठाबाट जुवातास खेलिरहेका ७ जना पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको टोलीले बुधबार राति उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा सोही ठाउँका ३९ वर्षीय राम बहादुर बुढाथोकीसहित अन्य ६ जना रहेका छन्।

प्रहरीले घटनास्थलबाट १ लाख ८४ हजार रुपैयाँ नगद, ७ थान मोबाइल र ३ बुक तास बरामद गरेको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...