चैत्र ५, मोरङ – रंगेली नगरपालिका-७ स्थित तित्री टोलमा बस्ने ६१ वर्षीय चन्देश्वर चौधरीलाई निजकै ३५ वर्षीय छोरा अशोक चौधरीले घरेलु विवादका कारण चक्कु प्रहार गरी घाइते बनाएका छन्। चक्कु प्रहारबाट उनको शरीरका विभिन्न भागमा...बाँकी
तित्री टोल मोरङ रंगेली नगरपालिका
काठमाडौं, १ चैत — विभिन्न आपराधिक गतिविधिमा संलग्न बुद्धिमान तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ का स्थायी बासिन्दा ४८ वर्षीय तामाङलाई १८ फागुनमा ललितपुरबाट पक्राउ गरिएको हो।...बाँकी
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो बाह्रबिसे नगरपालिका सिन्धुपाल्चोक
महोत्तरी – १ चैत – महोत्तरीको लोहारपट्टी नगरपालिका-४ स्थित पिपराढी रेल्वे ट्र्याक पोस्टमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक (सई) धर्मेन्द्र सिंहमाथि १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको गम्भीर आरोप लागेको छ। स्थानीयले जबरजस्ती करणीको घटना...बाँकी
जनकपुरधाम महोत्तरी लोहारपट्टी नगरपालिका
चैत्र १, काठमाडौं – टोखा नगरपालिका–८ बानियाँटारस्थित एक डेरामा चोरी भएको छ। प्रहरीका अनुसार सो डेराबाट करिब १ लाख ९९ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ। पीडित ३७ वर्षीया सावित्राकुमारी कँडेल मूल रूपमा पर्साको...बाँकी
काठमाडौं टोखा नगरपालिका बानियाँटार
काठमाडौं, २९ फागुन – राजधानी काठमाडौंको व्यस्त क्षेत्र बागबजारमा दिनदहाडै हत्या भएको तीन वर्ष पूरा भइसक्दा पनि अपराधी पहिचान हुन सकेका छैनन्। २०७८ साल फागु पूर्णिमाका दिन भएको यो घटनाको अनुसन्धान प्रहरीले जारी राखेको बताइरहे...बाँकी
काठमाडौं बागबजार हत्याकाण्ड
काठमाडौं, फागुन २९ – होली खेल्ने क्रममा अनुशासनविपरीत गतिविधि गरेको आरोपमा प्रहरीले काठमाडौंबाट ११ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा ९ पुरुष र २ महिला रहेका छन्। काठमाडौं प्रहरी परिसरका एसपी तथा प्रवक्ता अपिलराज बोहोराका...बाँकी
फाल्गुन २८, पाकिस्तान – बलूचिस्तान प्रान्तमा भएको एक भयंकर रेल हाइज्याकको घटनामा सुरक्षा अधिकारीहरूले १५५ यात्रुलाई उद्धार गरेको र २७ जना अतिवादीलाई मार्ने सफलता प्राप्त गरेका छन्। बलूचिस्तानका सुरक्षा अधिकारीहरूको अनुसार, हाइज्याककर्ताहरू अफगानिस्तानसँग जडानमा रहेको...बाँकी
जाफर एक्सप्रेस पाकिस्तान बलूचिस्तान
२८ फागुन, काठमाडौं – भक्तपुरको चाँगुनारायण नगरपालिका–४ खोरियास्थित एक घरमा मृत अवस्थामा भेटिएका १९ वर्षीय किशोर निरज लामा (निरोज)को हत्या आरोपमा उनका साथी बादल तामाङलाई पक्राउ गरी कारागार चलान गरिएको छ। ६ फागुनमा, निरज तामाङको...बाँकी
काठमाडौं खोरिया चाँगुनारायण घटना चाँगुनारायण नगरपालिका भक्तपुर साथीको हत्या
सर्लाही, २८ फागुन – सर्लाही जिल्लामा प्रहरीले नेपाली नक्कली नोटसहित पाँच जनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा प्रहरीको टोलीले गस्ती गर्दा १ लाख ७६ हजार रुपैयाँ बराबरका नक्कली नोटहरू बरामद गरेका हुन्। पक्राउ परेका...बाँकी
नेपाली नक्कली नोट सर्लाही
फाल्गुन २६, काठमाडौं – गोकर्णेश्वर नगरपालिका–२, भाडगाउँबाट प्रहरीले हतियार र लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति काठमाडौं महानगरपालिका–२० का सुदन जोशी रहेको प्रहरीले जनाएको छ। स्वयम्भू प्रहरी वृत्तका डीएसपी उद्धव सिंह भाटको...बाँकी
गोकर्णेश्वर नगरपालिका लागुऔषध स्वयम्भू प्रहरी वृ हतियार