News Portal

टोखामा डेरा फोडी सुन, नगद र ग्याजेट चोरी

टोखा नगरपालिका–८ बानियाँटारस्थित एक डेरामा चोरी भएको छ।

संगीता गुरुङ
१७० पटक

चैत्र १, काठमाडौं – टोखा नगरपालिका–८ बानियाँटारस्थित एक डेरामा चोरी भएको छ। प्रहरीका अनुसार सो डेराबाट करिब १ लाख ९९ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।

पीडित ३७ वर्षीया सावित्राकुमारी कँडेल मूल रूपमा पर्साको सखुवा प्रसौनीकी हुन्। बुधबार दिउँसो उनको डेराबाट ल्यापटप, मोबाइल, सुनका गहना र नगद चोरी भएको जानकारी जिल्ला प्रहरी परिसर, काठमाडौंले दिएको छ।

हाल प्रहरीले घटनाको अनुसन्धान जारी राखेको छ भने चोरीमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ।

 

प्रतिकृया दिनुहोस्

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...