News Portal

  • गृहपृष्ठ # सुनवर्सी नगरपालिका

    बैंक तथा सहकारी शिक्षा सम्बन्धी तालिम सम्पन्न

    रविन्द्र बराल/ मोरङ, असार ८ – सुनवर्सी–५ स्थित वडा कार्यालयमा तीन दिने बैंक तथा सहकारी शिक्षा सम्बन्धी तालिम सम्पन्न भएको छ। तालिममा सुनवर्सी नगर भित्र छरिएर रहेका सहकारी संस्थाहरूका ३० जना युवा तथा महिलाहरू सहभागी...बाँकी

    समाचारको प्रभाव

    मोरङ, वैशाख २५ – सुनवर्सी नगरपालिका–५ स्थित गुहासमा बसोबास गर्दै आएका राजकुमार ऋषिदेव र जुगनी देवी ऋषिदेवको गरिबीका कारण छोराछोरीलाई पठनपाठन गराउन समस्या परेको समाचार गत सोमबार एभिन्युज टेलिभिजन, हिमाली सञ्चार, रंगेली अपडेट, हाम्रो प्यारो...बाँकी

    एक आमाको संघर्ष: श्रीमान् असक्त, जिम्मेवारी भारी

    मोरङ, वैशाख २२ – सुनवर्सी नगरपालिका–५ स्थित गुहासमा बसोबास गर्दै आएका राजकुमार ऋषिदेव र जुगनी देवी ऋषिदेव गरिबीका कारण छोराछोरीलाई पठनपाठन गराउन समस्यामा परेका छन्। राजकुमार विगत केही वर्षदेखि सुस्त मानसिक अवस्थाका छन् र अब...बाँकी

    जिल्ला प्रशासन मोरङ र रंगेली प्रहरी धाउँदा पनि न्याय पाएनन्

    चैत्र ६, मोरङ – मोरङको सुनवर्सी नगरपालिका–४ निवासी ३२ वर्षीय प्रकाश सरदारले पाँच वर्ष अघि वैदेशिक रोजगारीका लागि रकम बुझाए पनि हालसम्म पैसा फिर्ता नपाएको गुनासो गरेका छन्। प्रकाश सरदारका अनुसार, रंगेली–७ निवासी मफुस खानले...बाँकी