News Portal

चोरी अभियोगमा फरार रहेका जाहिद मुसलमान पक्राउ

चोरी अभियोगमा अदालतबाट १ वर्ष ६ महिना कैद सजाय तोकिएका फरार प्रतिवादी जाहिद मुसलमानलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ।

संगीता गुरुङ
२०१ पटक

चैत्र ६, कपिलवस्तु – चोरी अभियोगमा अदालतबाट १ वर्ष ६ महिना कैद सजाय तोकिएका फरार प्रतिवादी जाहिद मुसलमानलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार, मुसलमानलाई चैत ३ गते कपिलवस्तु नगरपालिका–१ नयाँ टोलबाट पक्राउ गरिएको हो। उनी लामो समयदेखि फरार रहेका थिए।

२०८० पुस १४ गते जिल्ला अदालत कपिलवस्तुले चोरी कसुरमा मुसलमानलाई दोषी ठहर गर्दै १ वर्ष ६ महिना कैद सजाय सुनाएको थियो। तर, फैसला भएलगत्तै उनी फरार भएका थिए।

पक्राउ परेपछि मंगलबार उनलाई अदालतमा पेस गरिएकामा अदालतको आदेशअनुसार कारागार कार्यालय तौलियाहामा पठाइएको प्रहरीले जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...