व्यवसायीलाई धम्क्याएर फिरौती माग्ने पक्राउ

कोहलपुर, चैत्र २० – बाँकेको कोहलपुरमा एक व्यवसायीलाई धम्क्याउँदै पाँच करोड भारतीय रुपैयाँ फिरौती माग्ने एक व्यक्ति पक्राउ परेका छन्। सुर्खेत भेरीगंगा नगरपालिका–७, काठेपारीका ४९ वर्षीय रामबहादुर बुढा क्षेत्रीलाई प्रहरीले सार्वजनिक गरेको हो। उनी कोहलपुर...बाँकी