News Portal

गृहपृष्ठ # काठमाडौं

गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिए

काठमाडौं, भदौ २३ – सोमबार काठमाडौंमा भएको जेनजी प्रदर्शन हिंसात्मक बनेपछि गृहमन्त्री रमेश लेखकले आफ्नो पदबाट राजीनामा दिएका छन्। लेखकले घटनामा अहिलेसम्म १९ जनाले ज्यान गुमाएको अवस्थाबारे आफूले नैतिक जिम्मेवारी लिनुपर्ने महसुस गर्दै यस्तो निर्णय...बाँकी

जेनजी प्रदर्शनमा पाँचको मृत्यु

काठमाडौं, भदौ २३ – सोमबार काठमाडौंमा भएको जेन–जी पुस्ताको प्रदर्शनमा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा चार जनाको मृत्यु भएको हिमाली संचार संवाददाताले जनाएको छ। घाइते सबै...बाँकी

बालेनले जेन-जी प्रदर्शनलाई समर्थन जनाए

काठमाडौं, भदौ २२ – सामाजिक सञ्जाल बन्दको विरोधमा काठमाडौंमा भोलि हुने जेएनजी (Zen G) युवा र्‍यालीका लागि मेयर बालेन्द्र शाह (बालेन)ले आफ्नो समर्थन व्यक्त गरेका छन्। उमेरको कारण उनी र्‍यालीमा प्रत्यक्ष सहभागी हुन नसके पनि...बाँकी

परीक्षा नदिने बहानामा बमको हल्ला, युवक पक्राउ

काठमाडौं, भदौ १५ – काठमाडौं उपत्यकामा बम राखिएको भन्दै प्रहरीले कन्ट्रोल रुममा फोन गरेर आतंक मच्चाउने एक युवक पक्राउ परेका छन्। पक्राउ पर्ने महोत्तरी गाउँपालिका–२ घर भई हाल कीर्तिपुर–१० बस्ने जयरुद्र झा रहेका छन्। काठमाडौं...बाँकी

तीनकुने घटनाबारे दुर्गा प्रसाईंको पहिलो खुलासा

काठमाडौं, भदौ २ – डिल्लीबजार कारागारबाट दुई साताअघि छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ०८१ साल चैत १५ गते काठमाडौंको तीनकुने घटनाबारे पहिलोपटक खुलस्त प्रतिक्रिया दिएका छन्। सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले त्यतिबेलाको अनुभव र आफ्नो...बाँकी

मनोहरामा सुकुम्बासी बस्ती हटाउने क्रममा झडप, ३ नगर प्रहरी घाइते

काठमाडौं, साउन ३० – काठमाडौंको मनोहरा क्षेत्रमा शुक्रबार बिहान सुकुम्बासी बस्ती हटाउने क्रममा स्थानीय र सुरक्षाकर्मीबीच झडप भएको छ। सरकारी जग्गा अतिक्रमण गरी बनेका संरचना भत्काउन बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौं महानगरपालिकाले संयुक्त...बाँकी

पशुपति आर्यघाट प्रकरण: शवबाट हड्डी–खरानी निकाल्ने गिरोहका दुई जना पक्राउ

काठमाडौं, साउन २९ – पशुपति आर्यघाटमा जलाउन लागिएको शवबाट हड्डी र खरानी निकालेर बिक्री गर्ने गिरोहमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–२ स्थायी घर भई हाल काठमाडौंको बूढानीलकण्ठ–१२, कपन...बाँकी

पशुपति आर्यघाटमा शव जलाउने क्रममा मासु र हड्डी निकालिएको घटनामा ब्राह्मण पक्राउ

काठमाडौं, साउन २५ – पशुपति आर्यघाटमा जलाउन लगिएको शवबाट मासु र हड्डी निकालिएको आरोपमा एक जना ब्राह्मण पक्राउ परेका छन्। मृतकका आफन्तको उजुरीका आधारमा शव जलाउने काम गर्ने उक्त व्यक्ति पक्राउ परेर प्रहरीले अनुसन्धान सुरु...बाँकी

धरहरा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खुला, ५ करोड नजिक आम्दानी

काठमाडौं, साउन २ – काठमाडौंको ऐतिहासिक चिनारीका रूपमा रहेको सुन्धारास्थित धरहरा अब प्रत्येक दिन बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खुला गरिने भएको छ। साउन १ गतेदेखि लागू भएको नयाँ समय व्यवस्थाले सर्वसाधारण तथा पर्यटकहरूलाई...बाँकी

अब धरहरा चढ्न सार्वजनिक बिदा कुर्नु नपर्ने, १२ घण्टा खुला रहने व्यवस्था लागू

काठमाडौं, साउन १ – सर्वसाधारणका लागि धरहरा अवलोकनको समय थपिएको छ। अबदेखि राजधानीको ऐतिहासिक धरहरा हरेक दिन बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म खुला रहने भएको छ। सहरी विकास मन्त्रालयका अनुसार सार्वजनिक बिदाका दिन र...बाँकी