काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। सिन्धुलीका ३६ वर्षीय नेवाङ्ग तामाङलाई बुधबार बुद्ध नगरबाट नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार तामाङले सडक सुरक्षा सुनिश्चित गर्दै काम...बाँकी
अपराध काठमाडौं प्रहरी सामाजिक घटना
काठमाडौं, असोज १४ – काठमाडौंको ढल्कोकी आर्यतारा शाक्यलाई नयाँ जीवित देवी कुमारीको रूपमा चयन गरिएको छ। मंगलबार शुभ साइतमा परम्परागत विधिअनुसार उनले औपचारिक रूपमा कुमारीको सिंहासन ग्रहण गरिन्। अघिल्लो कुमारी तृष्णा शाक्यलाई बाजागाजासहित बिदाइ गरिएको...बाँकी
आर्यतारा शाक्य काठमाडौं कुमारी गुठि संस्थान जीवित देवी तृष्णा शाक्य नेपाली परम्परा
काठमाडौं, असोज ८ – नेपालमा लोडसेडिङ हटाउन ठूलो भूमिका खेलेका कुलमान घिसिङ अहिले ऊर्जामन्त्री बनेका छन्। उनी मन्त्री भएपछि जनता ढुक्क थिए कि अब बत्ती जाने समस्या फर्किने छैन। तर पछिल्ला केही दिनमा काठमाडौं र...बाँकी
ऊर्जा मन्त्रालय काठमाडौं कुलमान घिसिङ झ्यापझ्याप बत्ती तराई नेपाल विद्युत प्राधिकरण प्रणाली समस्या बिजुली मनोज सिलवाल लोडसेडिङ
काठमाडौं, असोज ६ – उपत्यकावासीलाई मेलम्चीको पानी पिउन असोजको अन्तिम सातासम्म पर्खिनुपर्ने भएको छ। मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगन्नाथ दासले लगातारको वर्षाका कारण मेलम्ची खोलामा बहाव बढेकाले दसैँअघि पानी ल्याउन नसकिने जानकारी दिएका...बाँकी
काठमाडौं खानेपानी आपूर्ति पानी अभाव मेलम्ची खानेपानी मेलम्ची परियोजना
काठमाडौं, असोज ६ – राष्ट्रपति रामचन्द्र पौडेलले आज शीतलनिवासमा चार नयाँ मन्त्रीलाई शपथ गराएका छन्। कार्यक्रममा नयाँ मन्त्रीहरूमा जगदीश खरेल, महावीर पुन, अनिल सिन्हा र मदन परियार रहेका थिए। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसअनुसार खरेल सञ्चार...बाँकी
काठमाडौं नयाँ मन्त्री प्रधानमन्त्री मन्त्रालय राजनीति राष्ट्रपति शपथ ग्रहण सरकार
काठमाडौं, असोज ३ – वैदेशिक रोजगारीको क्रममा भारत हुँदै युक्रेन पुगेका दुई नेपाली नागरिक सुरक्षित फिर्ता भएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) र जर्मनीस्थित नेपाली दूतावासको समन्वय तथा सहजीकरणमा रौतहटका २८ वर्षीय जयप्रकाश शाह र...बाँकी
इमिग्रेसन क्याम्प उद्धार एनआरएनए काठमाडौं जर्मनीस्थित नेपाली दूतावास नेपाली नागरिक युक्रेन विदेशमा नेपाली
काठमाडौं, असोज १ – हाम्रो नेपालका संयोजक सुदन गुरुङमाथि बुधबार रानीबारीदेखि बानेश्वरसम्म आक्रमणको प्रयास भएको छ। गुरुङका अनुसार, पल्सर बाइकमा रहेको समूहले उनलाई लगातार पछ्याएको थियो। बीचमा दुईवटा गाडी थपिएर पनि उनीहरूले पीछा छोडेनन्। गुरुङले...बाँकी
आक्रमण प्रयास काठमाडौं बानेश्वर रानीबारी सुदन गुरुङ सुरक्षा
काठमाडौं, भदौ ३० – काठमाडौंको लैनचौरस्थित एनसेलको मुख्य कार्यालयमा भएको तोडफोड, आगजनी र लुटपाटको घटनापछि कम्पनीले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको छ। उजुरीमा कम्पनीले घटना अनुसन्धान गरी अपराधीलाई कानूनी कारबाही गराउन र डकैतीमा लुटिएको...बाँकी
आगजनी एनसेल काठमाडौं प्रहरी लुटपाट
काठमाडौं, भदौ २९ – जारी जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ। आइतबार प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्ने कार्यक्रममा मुख्य सचिव एकनारायण अर्यालले यस्तो जानकारी दिएका हुन्। उनका अनुसार आन्दोलनको क्रममा ५९...बाँकी
आन्दोलनकारी काठमाडौं जेनजी आन्दोलन भ्रष्टाचार मृत्यु संख्या सामाजिक सञ्जाल प्रतिबन्ध सुरक्षाकर्मी सुशीला कार्की
काठमाडौँ, भदौ २७ – सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय जीर्ण भएपछि यसको कामकाज गृह मन्त्रालयको नयाँ भवनबाट सञ्चालन गर्ने तयारी गरिएको छ। शुक्रबार बिहान मुख्यसचिव एकनारायण अर्यालले सिंहदरबारका विभिन्न मन्त्रालयको अवलोकन गरेपछि वैकल्पिक व्यवस्था मिलाउने...बाँकी
काठमाडौं गृह मन्त्रालय प्रधानमन्त्री कार्यालय भवन स्थानान्तरण शिक्षा मन्त्रालय सिंहदरबार