News Portal

  • गृहपृष्ठ # सामाजिक सञ्जाल प्रतिबन्ध

    जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२

    काठमाडौं, भदौ २९ – जारी जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ। आइतबार प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्ने कार्यक्रममा मुख्य सचिव एकनारायण अर्यालले यस्तो जानकारी दिएका हुन्। उनका अनुसार आन्दोलनको क्रममा ५९...बाँकी

    जेन–जीको आन्दोलनपछि काठमाडौँमा कर्फ्यु आदेश

    काठमाडौँ, भदौ २३ – सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताले सुरु गरेको आन्दोलन राजधानीमा नियन्त्रण बाहिर गएपछि काठमाडौँ जिल्ला प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। प्रशासनका अनुसार सोमबार दिउँसो १२:३० बजेदेखि राति १० बजे...बाँकी

    हाम्रो पात्रोलाई सामाजिक सञ्जालसँगै बन्द गर्ने सरकारी निर्णय विवादित

    काठमाडौं, भदौ २० – सरकारले दर्ता नभएका भन्दै सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा लोकप्रिय एप हाम्रो पात्रो समेत समेटेपछि यसको चर्को विरोध सुरु भएको छ। विज्ञ, प्रयोगकर्ता तथा डिजिटल अधिकारकर्मीहरूले यसलाई बदनियतपूर्ण कदम भनेका छन्।...बाँकी