हाम्रो पात्रोलाई सामाजिक सञ्जालसँगै बन्द गर्ने सरकारी निर्णय विवादित

काठमाडौं, भदौ २० – सरकारले दर्ता नभएका भन्दै सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा लोकप्रिय एप हाम्रो पात्रो समेत समेटेपछि यसको चर्को विरोध सुरु भएको छ। विज्ञ, प्रयोगकर्ता तथा डिजिटल अधिकारकर्मीहरूले यसलाई बदनियतपूर्ण कदम भनेका छन्।...बाँकी