News Portal

जेन–जीको आन्दोलनपछि काठमाडौँमा कर्फ्यु आदेश

२५१ पटक

काठमाडौँ, भदौ २३ – सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताले सुरु गरेको आन्दोलन राजधानीमा नियन्त्रण बाहिर गएपछि काठमाडौँ जिल्ला प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ।

प्रशासनका अनुसार सोमबार दिउँसो १२:३० बजेदेखि राति १० बजे सम्म कर्फ्यु लागु हुने छ। निषेधित क्षेत्र तोड्दै प्रदर्शनकारी संसद् भवनभित्र प्रवेश गरेपछि अवस्था थप संवेदनशील बनेको र सुरक्षाकर्मीलाई नियन्त्रणमा लिन कठिन भएको कारण कर्फ्यु आवश्यक भएको प्रमुख जिल्ला अधिकारी छवि रिजालले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...