News Portal

गृहपृष्ठ # शिक्षा मन्त्रालय

रङ्गेलीमा परीक्षा सुरु, एक महिनामै नतिजा निकाल्ने तयारीले विद्यार्थी उत्साहित

मोरङ, चैत २० – रङ्गेली नगरपालिकामा तीन स्थानमा परीक्षा सञ्चालन भइरहेको छ। रङ्गेलीस्थित आदर्श माध्यमिक विद्यालय, पब्लिक उच्च माध्यमिक विद्यालय र रत्न माध्यमिक विद्यालयमा चैत १९ गतेदेखि परीक्षा सुरु भएको हो। सामुदायिक तथा निजी विद्यालयका...बाँकी

उद्घाटन र रिबन काट्ने कार्यक्रममा नबोलाउन शिक्षामन्त्री पुनको आग्रह

काठमाडौं, कात्तिक १० – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूलाई औपचारिक कार्यक्रममा निमन्त्रणा नदिन आग्रह गरेका छन्। उनले समय खेर जाने अनावश्यक गतिविधिभन्दा काममा ध्यान केन्द्रित गर्न चाहेको बताएका छन्। सोमबार सामाजिक सञ्जाल...बाँकी

शिक्षामन्त्री पुनलाई पूर्वमन्त्री भट्टराईको ३० बुँदे सुझाव

काठमाडौं, असोज २४ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनलाई पूर्वमन्त्री विद्या भट्टराईले शिक्षा सुधारका ३० बुँदे सुझाव पठाएकी छन्। मन्त्री पुनले फोनमार्फत आफ्ना कार्यकालमा भएका काम र योजनाबारे राय मागेपछि भट्टराईले तत्काल लागू...बाँकी

प्रधानमन्त्री कार्यालय नयाँ भवनमा सारिँदै

काठमाडौँ, भदौ २७ – सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय जीर्ण भएपछि यसको कामकाज गृह मन्त्रालयको नयाँ भवनबाट सञ्चालन गर्ने तयारी गरिएको छ। शुक्रबार बिहान मुख्यसचिव एकनारायण अर्यालले सिंहदरबारका विभिन्न मन्त्रालयको अवलोकन गरेपछि वैकल्पिक व्यवस्था मिलाउने...बाँकी