News Portal

आर्यतारा शाक्य नयाँ कुमारीमा चयन, कुमारीघर प्रवेश

२५६ पटक

काठमाडौं, असोज १४ – काठमाडौंको ढल्कोकी आर्यतारा शाक्यलाई नयाँ जीवित देवी कुमारीको रूपमा चयन गरिएको छ। मंगलबार शुभ साइतमा परम्परागत विधिअनुसार उनले औपचारिक रूपमा कुमारीको सिंहासन ग्रहण गरिन्।

अघिल्लो कुमारी तृष्णा शाक्यलाई बाजागाजासहित बिदाइ गरिएको थियो। तृष्णा २०७४ सालमा कुमारीघर प्रवेश गरेकी थिइन् र १२ वर्ष पूरा भएपछि नयाँ कुमारी आर्यतारालाई कुमारीघरमा प्रवेश गराइएको हो।

शाक्य महाविहार संघले शहरका १५ बहालबाट सिफारिस प्राप्त गरी गुथि संस्थान, पञ्चाङ्ग समिति र चयन समितिको परामर्शमा आर्यतारालाई कुमारी चयन गरेको गुठी संस्थानले जनाएको छ। नेपालमा कुमारीलाई जीवित देवीको रूपमा ठूलो श्रद्धा र सम्मान दिइन्छ।

प्रतिकृया दिनुहोस्

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...