पुष्कर खड्का -रामेछापमा चट्याङ लागेर एक महिला गम्भीर घाइते भएकी छन्।जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं ६ गुप्तेश्वरमा बिहिवार अपरान्ह ४ बजेतिर परेकाे चट्याङ लाग्दा स्थानीय ३३ वर्षीय लालमाँया भुजेल गम्भीर घाइते भएकी हुन्। गम्भीर घाइते...बाँकी
पुष्कर खड्का रामेछाप – रामेछापको खाँडादेवी गाउँपालिकाका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत चितवनबाट जबरजस्ती करणी कसुर मुद्दामा फराररहेका खाँडादेवी गाउँपालिका-८ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका-५ सल्लाघारी बस्ने ४४ वर्षीय पदमध्वज भण्डारी...बाँकी
पुष्कर खड्का – रामेछाप– बैंकिङ कसुर मुद्दाका फरार रहेका रामेछापका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–७ घर भई हाल काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने ३९ वर्षीय निरज बुढाथोकी रहेका छन। पक्राउ परेका...बाँकी
पुष्कर खड्का – रामेछापको ठोसेमा अविरल बर्षासँगै आएको बाढी पहिरोले पाँच वटा घर बगाएको छ।जिल्लाको गोकुलगंगा गाउँपालिका–२ ठोसेमा बिहिवार साँझ ठोसेको एकामफेदी बाहुनटोल स्थित रहेको नासिङ खोल्सामा माथिबाट पहिरोसँग आएको बाढीको कारणठोसेमा पाँच वटा घर...बाँकी
काठमाडौ – धादिङ गंगाजमुना गाउँपालिका वडा नम्बर ५ फुलखर्क निवासीघर भई हाल हेटौंडा–८ बस्ने ४० वर्षीय रामकृष्ण अधिकारीलाई प्रहरीले सहकारी बचत कर्ताको रकम ठगी गरेको आरोपमा पक्राउ परेका छन् । उनी हेटौंडास्थित जनचेतना स्वावलम्बन बचत...बाँकी
पुष्कर खड्का रामेछाप –भतिजी बुहारीलाई जबर्जस्ती करणी गर्ने खोजेको अभियोगमा रामेछाप उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष एवम् व्यवसायी पवन कठायत मन्थलीबाट पक्राउ परेका छन्। कठायतले आफ्नै भतिजी बुहारी बिनुलाई मन्थली नगरपालिका– १ मच्छेडाँडी नजिकैको आफ्नै घरमा...बाँकी
साउन ३१, २०७९ मंगलबार सुदीप भण्डारी, काठमाडौँ। बुटवलको एक होटलमा महिला र पुरुष मृत फेला परेका छन् मुख्य बजारबाट तिनाउ पारी फूलबारीचोकमा रहेको कारीकोट होटलको कोठामा दुई जना मृत फेला परेका हुन्। होटलको कोठा नम्बर १३४...बाँकी
साउन ३०, २०७९ सोमबार बसन्त अर्याल, काठमाडौँ। सरकारले नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सेवा सञ्चालनका लागि तयार भए पनि विमान सेवा प्रदायकलाई आकर्षित गर्न नसकेको देखिएको छ। गौतमबुद्ध विमानस्थल सेवा सञ्चालनका लागि तयार भइसके पनि जजिरा एयरबाहेक नेपालकै अन्तर्राष्ट्रिय...बाँकी
३० साउन २०७९, सोमबार काठमाडौं। सशस्त्र प्रहरी बलको एउटा गणपतिको कमजोरी ढाकछोप गर्न सशस्त्र प्रहरी हवल्दारलाई जेल पठाइएको छ। दार्चुलाको सशस्त्र प्रहरी बल ४४ नम्बर गणमा कार्यरत कामु वरिष्ठ हवल्दार नरेश सिंह साहुले त्यहाँका गणपति त्रिभुवन...बाँकी
३० साउन २०७९, बुटवल। रुपन्देहीको ओमसतियामा एक युवकमाथि गोली प्रहार भएको छ। अज्ञात समूहले चलाएको गोली लागेर सिद्धार्थनगर नगरपालिका-१ बेलहियाका अन्दाजी २५ वर्षीय विकास गुरुङ घाइते भएका छन्। नम्बर नखुलेको पल्सर मोटरसाइकलमा सवार तीन जनाको समूहले...बाँकी