कानेपोखरी २ का गरिब परिवारहरू अझै अध्यारो रातमा रात बिताउँदै

रविन्द्र बराल/ मोरङ, असार १२ – मोरङको कानेपोखरी २, दलेलीस्थित सुकुम्बासी बस्तीका केही घरपरिवारहरू अहिले पनि अध्यारो रातमा मट्टीतेलको बत्तीको सहारामा रात काट्न बाध्य छन्। सबै नागरिकको घरमा उज्यालो पुर्याउने सरकारी अभियान भइरहे पनि उक्त...बाँकी