News Portal

  • गृहपृष्ठ # लीलाबहादुर प्रजा

    चितवनमा पारिवारिक कलहपछि भिरबाट हामफाल्दा श्रीमतीको ज्यान गयो, श्रीमान् गम्भीर घाइते

    चितवन, असार ११ — चितवनको राप्ती नगरपालिका–४ मा घरेलु झगडापछि एक दम्पतीले भिरबाट हाम फालेका छन्। घटनामा श्रीमतीको घटनास्थलमै ज्यान गएको छ भने श्रीमान् गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार, मङ्गलबार बिहान ४२ वर्षीया कुमारी...बाँकी