News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, समाचार, समाज

    विदेश भ्रमणको विवरण लुकाउँदै कर्मचारी

    भदौ ११, २०७९ शनिबार काठमाडौं। विभिन्न मन्त्रालय र निकायमा कार्यरत कर्मचारीले विदेश भ्रमण क्रममा करोडौं खर्च गर्ने गरेको पाइएको छ। यद्यपि, उपलब्धि भने खासै देखिँदैन। कर्मचारीले घुमघाम र भत्तामा मात्रै वार्षिक ५० करोडभन्दा बढी सकाउने...बाँकी

    क्रोएसिया पठाइदिन्छु भनी लाखौं रकम ठगी गर्ने पक्राउ

    ११ भाद्र २०७९, शनिबार काठमाडौँ। नेपाल प्रहरीले क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आकर्षक तलबमा क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गर्ने धनकुटा चौबिसे गाउँपालिका–५...बाँकी

    भैरहवा विमानस्थलबाट कार्गो ढुवानी सेवा सुरु गर्न व्यवसायीले थाले पहल

    १० भदौ २०७९, शुक्रबार काठमाडौं। नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा विमानस्थलबाट कार्गो ढुवानी सेवा सुरु गर्न व्यवसायीहरुले पहल थालेका छन्। गत २ जेठदेखि सञ्चालनमा आएको विमानस्थलमा कुवेतको एअरलायन्स जजिरा एअरवयजले हप्ताको ३ दिन उडान भरिरहेको...बाँकी

    भिजिट भिसामा विदेश जान लागेका ७३ महिला विमानस्थलबाट फर्काइए

    भदौ ९, २०७९ बिहीबार काठमाडौं। भिजिट भिसामा विदेश जान लागेका ७३ महिलालाई त्रिभुबन विमानस्थल प्रहरीले फर्काइ दिएको छ। सरकारले तोकेको मापदण्ड पूरा नगरी विदेश जान लागेका महिलालाई फिर्ता गरिएको हो। त्रिभुबन विमानस्थल सुरक्षा कार्यालयका डिआइजी...बाँकी

    बिरामी बोक्ने एम्बुलेन्सलाई कमाई खाने भाडो नबनाऊ

    भाद्र ८, २०७९ बुधबार धादिङ। गंगाजमुना गाउँपालिकाबाट संचालित एम्बुलेन्स सेवा नभई व्यवसाय भएको छ। गंगाजमुनाबाट काठमाडौँ बिरामी लिएर जानको लागि १३ हजार भाडादर छ। जनताको सेवाकाे संचालित एम्बुलेन्सको भाडादर के कति ठिक छ त ?...बाँकी

    प्याज सेवन गर्दा महिनावारी भएकाे बेलामा पेट दुख्ने समस्याको समाधान

    काठमाडौँ। काँचो प्याजको सेवनले कैयौँ समस्याको समाधान गर्छ। तपाई हाम्रो भान्समा दैनिक रुपमा उपभोग हुने प्याजले क्यान्सरदेखि मधुमेहसम्मको रोगसँग लड्न मद्धत पुग्छ। चिकित्सकका अनुसार दिनहुँ प्याज खाँदा मुटुसम्बन्धी विभिन्न समस्याबाट छुटकारा पाउन सकिन्छ। नियमित प्याजको...बाँकी

    गुल्मीको मदानेकी आशा झाँक्री ५ वर्षदेखि सम्पर्कविहीन

    भदौ ५, २०७९ आईतबार गंगा खड्का, गुल्मी। गुल्मीको मदाने गाउँपालिका–२ बाझकेटरी मुलाबारीकी एक युवती विगत ५ वर्षदेखि घरपरिवारको सम्पर्क बाहिर छिन्। स्थानीय २१ वर्षीय आशा झाँक्रीमगर सम्पर्कमा नआएपछि परिवारले खोजी कार्य गरिदिन आग्रह गरेका छन्।तीन...बाँकी

    गंगाजमुना युवा क्लबले सरोकार राख्ने व्यक्तित्वसंग गर्यो छलफल, पर्यटनमा जोड दिनुपर्ने भनाई !

    शनिबार ४ भदौ २०७९, काठमाडौं। धादिङको गंगाजमुना गाउँपालिकाको वडा न.५ (साविक वडा न.५)लाई कार्यक्षेत्र बनाएर सामाजिक क्रियाकलाप गरिरहेको सामुदायिक गंगाजमुना युवा क्लबले त्यहाँ सरोकार राख्ने व्यक्तित्वहरुसंग त्यहाँको विविध समस्या र समाधानको उपायहरु सन्दर्भमा छलफल अगाडि...बाँकी

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरको १२औं वार्षिकत्सव सम्पन्न

    अगस्ट २०, २०२२ कुवेत। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरको १२ औं वार्षिक उत्सव तथा श्रब्य प्रभाव श्रृंखला भाग-२ कुबेतको जिलिबस्थित पपिन्स हलमा सम्पन्न भयो। कार्यक्रम १ बजे भनेर सबैलाई निमन्त्रणा गरेपनि १ घन्टा ढिलाे कार्यक्रम...बाँकी

    रामेछापको गोकुलगंगा गाउँपालिकबाट ठोसेका पहिरो पिडितलाई राहत वितरण

    पुष्कर खड्का रामेछाप – जिल्लाको गोकुलगंगा गाउँपालिका–२ ठोसेस्थित एकामफेदिमा शुक्रबार अविरल बर्षासँग आएको बाढी पहिरोको कारण पचास लाख भन्दा बढीको क्षति भएको छ। शुक्रबार साँझ ठोसे शिवालयको एकामफेदी बाहुनटोल स्थित रहेको नासिङ खोल्सामा माथिबाट पहिरोसँग...बाँकी