News Portal

गृहपृष्ठ शिक्षा, समाचार, समाज

बैंक तथा सहकारी शिक्षा सम्बन्धी तालिम सुरु

रबिन्द्र बराल/ मोरङ, असार ६ – सुनवर्सी–५ स्थित वडा कार्यालयमा तीन दिने बैंक तथा सहकारी शिक्षा सम्बन्धी तालिम सुरु भएको छ। उक्त तालिममा सुनवर्सी नगर भित्र छरिएर रहेका सहकारी संस्थाहरुका ३० जना युवा तथा महिलाहरू...बाँकी

आज २०७२ साल असार ६ गतेको राशिफल

आज असार ६, २०८२ (जुन २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन तपाईँको जीवनमा नयाँ आशा र सम्भावनाको सुरुवात लिएर आउनेछ। विशेषगरी...बाँकी

अफताब आलमलाई सफाइ दिने दुई न्यायाधीशमाथि छानबिन, न्याय परिषद्मा तानिए

काठमाडौं, असार ५ – नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुरका दुई न्यायाधीश न्याय परिषद्मा तानिएका छन्। उनीहरूविरुद्ध परेको उजुरीको गम्भीरता हेरेर परिषद्ले छानबिन प्रक्रिया अघि बढाएको हो। न्यायाधीश खुशीप्रसाद...बाँकी

नेपालमा फेरि कोरोना संक्रमण देखिन थाल्यो, सीमा नाकाबाट जोखिम बढ्दै

काठमाडौं, असार ५ – नेपालमा कोरोना भाइरस संक्रमण पुनः देखिन थालेको छ। पछिल्लो समय मौसम परिवर्तनसँगै रुघाखोकी र ज्वरोजस्ता लक्षणका बिरामी बढिरहेका छन् भने कोरोनाको संक्रमण पनि फाट्टफुट देखिन थालेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। इपिडिमियोलोजी...बाँकी

आज २०८२ साल असार ५ गतेको राशिफल

आज असार ५, २०८२ (जुन १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन तपाईंका लागि जीवनका विभिन्न पक्षहरूमा नयाँ मोड ल्याउने समय हो।...बाँकी

रंगेलीमा अटिजम भएका बालबालिका विद्यालय जानबाट वञ्चित

रविन्द्र बराल/ मोरङ, असार ४ – रंगेली नगरपालिका भित्र पछिल्लो समयमा अटिजम भएका बालबालिकाहरू विद्यालय जानबाट वञ्चित भएका छन्। जन्मेको १६ महिनादेखि १८ महिनासम्मका बालबालिकामा अटिजमका लक्षणहरू देखापर्ने रंगेली अस्पतालका डाक्टर जगतपति विश्वासले बताएका छन्।...बाँकी

झापाली समाज कुवेतको छैटौँ महाधिवेशन ११ जुलाईमा हुने

कुवेत, असार ४ – कुवेतमा रहेका झापालीहरूको साझा संगठन झापाली समाज कुवेत ले आउँदो ११ जुलाई २०२५, शुक्रबारका दिन आफ्नो छैटौँ महाधिवेशन गर्ने भएको छ। ‘हाम्रो एकता विकासको लागि’ भन्ने मूल नाराका साथ सन् २०१३...बाँकी

काठमाडौंमा रिबर्मा खोलाको पानी वितरण सुरु, मेलम्ची आयोजनाको पुनरागमन

काठमाडौं, असार ४ – राजधानीवासीका लागि खानेपानी आपूर्तिमा राहत दिने उद्देश्यले मेलम्ची आयोजनाबाट रिबर्मा खोलाको पानी ल्याएर काठमाडौंमा वितरण सुरु गरिएको छ। सिन्धुपाल्चोकको मेलम्चीस्थित रिबर्मा खोलाबाट दैनिक आठ करोड लिटर पानी सुरुङमार्ग हुँदै काठमाडौं भित्र्याएर...बाँकी

नागढुंगा सुरुङमार्ग पुसदेखि सञ्चालनमा, निर्माण कार्य अन्तिम चरणमा

काठमाडौं, असार ४ – नेपालको पहिलो सडक सुरुङमार्गको रूपमा चिनिएको नागढुंगा–सिस्ने खोला सुरुङमार्ग अब आगामी पुस महिनादेखि सञ्चालनमा ल्याइने भएको छ। लामो समयदेखि निर्माणधीन अवस्थामा रहेको यस सुरुङमार्गको काम अहिले अन्तिम चरणमा पुगेको छ। निर्माण परियोजनाका...बाँकी

एनसीसी अमेरिकाले एनआरएनए अध्यक्ष श्रेष्ठको स्वागतमा शुक्रबार भव्य कार्यक्रम गर्दै

अमेरिका, असार ४ – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाले महेश कुमार श्रेष्ठ नेतृत्वको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) सँग सहकार्य गर्ने भएको छ। हाल संयुक्त राज्य अमेरिकाको भ्रमणमा रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए)...बाँकी