आजको राशिफल
आज वैशाख ९, २०८२ (अप्रिल २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन केही चुनौतीपूर्ण हुन सक्छ। मानसिक तनावले काममा असर गर्न सक्छ,...बाँकी
आज वैशाख ९, २०८२ (अप्रिल २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन केही चुनौतीपूर्ण हुन सक्छ। मानसिक तनावले काममा असर गर्न सक्छ,...बाँकी
मोरङ, वैशाख ८ – मोरङको रतुवामाई नगरपालिका–४ स्थित झुर्किया बजारमा निर्माण सम्पन्न भएको कोल्ड स्टोर अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन। करीब ७ वर्षअघि कृषकहरूलाई लक्षित गरेर निर्माण थालिएको कोल्ड स्टोर समयमै निर्माण सकिएको भए पनि...बाँकी
आज वैशाख ८, २०८२ (अप्रिल २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज तपाईंको दिन विशेष रुपमा सकारात्मक रहने देखिन्छ। तपाईंले सोचेजस्तै कामहरू सजिलै...बाँकी
काठमाडौं, वैशाख ७ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) द्वारा आयोजित विरोध प्रदर्शनपछि केही समय सवारी आवागमन प्रभावित भएको नयाँ बानेश्वर–माइतीघर सडकखण्ड अहिले सामान्य बन्दै गएको छ। आइतबार भएको प्रदर्शनपछि केहीबेर अवरुद्ध बनेको सडक अहिले खुल्न...बाँकी
रोल्पा, वैशाख ७ – रोल्पा जिल्लाको लुङग्री गाउँपालिका–७ स्थित हारजङ भन्ने गाउँमा एक हृदयविदारक घटना सार्वजनिक भएको छ, जसले सामाजिक सञ्जालमा आक्रोश फैलाएको छ। स्थानीय जातको एक कालो कुकुरलाई रुखमा झुण्ड्याएर तड्पाउँदै मारिएको भिडियो अहिले...बाँकी
काठमाडौं, वैशाख ७ — राजधानीका प्रमुख सडकहरू आइतबार बिहानदेखि सवारी चापले अस्तव्यस्त बनेका छन्। शिक्षक आन्दोलन र राप्रपाको प्रदर्शनसँगै कडिएको सुरक्षा व्यवस्थाले काठमाडौंका विभिन्न ठाउँमा ट्राफिक जाम चुलिएको हो। शिक्षकहरू चैत २० गतेदेखि माइतीघर–बिजुलीबजार क्षेत्रमा...बाँकी
काठमाडौं, वैशाख ७ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा गर्ने शान्तिपूर्ण प्रदर्शनलाई लक्षित गर्दै राजधानीका विभिन्न स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ। सिंहदरबार, संसद भवन, प्रधानमन्त्री निवास बालुवाटार, माइतीघर मण्डला र राष्ट्रपतिको कार्यालय वरपर...बाँकी
आज वैशाख ७, २०८२ (अप्रिल २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन तपाईंको लागि नयाँ सुरुवात र उर्जाशील कार्यदिवस हुनसक्छ। आत्मविश्वास र...बाँकी
आज वैशाख ६, २०८२ (अप्रिल १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज तपाईंको आत्मबल उच्च रहनेछ र नयाँ योजना सुरु गर्ने सोचमा हुनुहुन्छ...बाँकी
काठमाडौं, वैशाख ५ – बागमती प्रदेश सरकारले सार्वजनिक सवारीसाधनको सुरक्षामूलक मापदण्ड कार्यान्वयन गर्दै २० वर्ष पुराना सवारीहरूलाई नियन्त्रणमा लिन थालेको छ। शुक्रबार एकै दिन काठमाडौं उपत्यकाका सडकहरूबाट एक दर्जनभन्दा बढी ट्याक्सी ट्राफिक प्रहरीले जफत गरेको...बाँकी
कुवेत– “रक्तदान जीवनदान” भन्ने पवित्र उद्देश्यका साथ उदयपुर मिलिजुली समाज कुवेतले आगामी महिनाको जनवरी ९ तारिख (शुक्रबार) वृहत् रक्तदान कार्यक्रम...
अबुधाबी – वैदेशिक रोजगारीका क्रममा १७ महिना अघि हाउसमेडका रूपमा संयुक्त अरब इमिरेट्स (युएई) पुगेकी नवलपुरकी पूजा परियार अन्ततः स्वदेश...
कुवेत – तमु प्ये ल्हु संघ, कुवेतले यसपाली पनि तमुहरुको महान चाड “तमु ल्होसार (सप्हृी)” सर्प वर्षको बिदाई र घोडा...
कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा अभिव्यक्त गर्दै आएको छ। सरकारी,...
– कमला थापा २०८२ पौष २१ गते। राजनीतिमा टेक्ने खुडकिलो र समाउने हांगो नपाएका पूर्वमाओवादी प्रधानमन्त्री बाबुराम भट्टराई केही दिनअघि...
रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो ४१औँ वार्षिक उत्सव तथा अभिभावक...
आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries) – चु, चे, चो, ला,...
कुवेत– पछिल्लो समय कुवेतमा नेपाली घरेलु कामदारहरूको समस्या गम्भीर बन्दै गएको छ। समस्या समाधानतर्फ नेपाल सरकार ,नेपाली दूतावास कुवेत न...
चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा चितवनसँग सम्बन्धित उम्मेदवारको संख्या विवादास्पद...
कुवेत सिटी – कुवेत सरकारले लागू गरेको नयाँ विदेशी आवासीय कानूनअन्तर्गत कामदार, विद्यार्थी, लगानीकर्ता तथा विदेशी पति/पत्नीहरूका लागि विभिन्न धाराहरू...
आज पुष १९, २०८२ (जनवरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries) – चु, चे, चो, ला,...