News Portal

गृहपृष्ठ संस्कृति - आजको राशिफल विशेष, समाज

आज २०८२ साल असार १६ गतेको राशिफल

आज असार १६, २०८२ (जुन ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएका तपाईंका लागि आजको दिन केही मिश्रित परिस्थिति लिएर आएको...बाँकी

प्रमिलाको निशुल्क रुपमा उपचार गराइयो

मोरङ, असार १५ – कानेपोखरी–२ दलेलीस्थित सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका पाण्डे ऋषिदेवकी २ वर्षीया छोरी प्रमिला ऋषिदेव विगत दुई महिनादेखि पेट फुल्ने रोगबाट पीडित थिइन्। प्रमिलाको अवस्थाबारे रंगेली अपडेट, हाम्रो प्यारो देश नेपाल, हिमाली...बाँकी

जापान जाने श्रमिकसँग असुली, सर्वोच्चको कारण देखाउ आदेश

काठमाडाैं, असार १५ – जापानमा रोजगारीका लागि योग्य भइसकेका नेपाली श्रमिकसँग अनधिकृत शुल्क असुलेको आरोपमा सर्वोच्च अदालतले सम्बन्धित सरकारी निकाय र एक कन्सल्टेन्सीलाई स्पष्टिकरण दिन आदेश दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, श्रम तथा सामाजिक सुरक्षा...बाँकी

सुनचाँदी व्यवसायीको आन्दोलनले राजधानीका बजार ठप्प, विलासिता कर फिर्ता नहुन्जेल बन्द नै राख्ने चेतावनी

काठमाडौं, असार १५ – राजधानीसहित उपत्यकाका प्रमुख सुनचाँदी बजार व्यवसायीहरूको आन्दोलनका कारण आइतबार पनि पूर्ण रूपमा बन्द रहेका छन्। न्यूरोडलगायतका मुख्य गहना बजारहरू सुनसान हुँदा गरगहना किनबेच ठप्प बनेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सरकारले...बाँकी

आज २०८२ साल असार १५ गतेको राशिफल

आज असार १५, २०८२ (जुन २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशिका जातकहरूको लागि आजको दिन धेरै तह र घुम्ती बोकेको देखिन्छ ।...बाँकी

धनपालथानमा ५ वर्षीया बालिकाको हत्या

मोरङ, असार १४ – मोरङको धनपालथान गाउँपालिका–६ मा एक नाबालिकाको हत्या भएको छ। शनिबार बिहान धनपालथान गाउँपालिका–६ बबियाका अक्षय सरदारकी पाँच वर्षीया आक्तिया सरदारको शव फेला परेको हो। प्रहरीका अनुसार बालिकाको हत्या भएको हुन सक्ने...बाँकी

आज २०८२ साल असार १४ गतेको राशिफल

आज असार १४, २०८२ (जुन २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मेष राशि भएका व्यक्तिहरूका लागि जीवनका धेरै पाटाहरूमा नयाँ गति छाउने...बाँकी

सिन्धुपाल्चोकमा बालिकाको सामूहिक बलात्कार पछि हत्या, पाँच जना युवक पक्राउ

काठमाडौं, असार १३ – सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका अन्तर्गतको छ्याङ्दी जङ्गल क्षेत्रमा असार ११ गते एक ११ वर्षीया बालिका मृत अवस्थामा फेला परेपछि उक्त घटनाले गम्भीर मोड लिएको छ। अनुहारमा गम्भीर चोट रहेका कारण प्रारम्भिक अवस्थामै...बाँकी

आर्थिक अभावका कारण २ वर्षीया छोरी बचाइदिन आग्रह

रबिन्द्र बराल/ मोरङ, असार १३ – मोरङको कानेपोखरी–२, दलेलीस्थित सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका पाण्डे ऋषिदेवकी दुई वर्षीया छोरी प्रमिला ऋषिदेव विगत दुई महिनादेखि पेट फुल्ने रोगले पीडित छिन्। अभावका कारण सानो बालिका रोगले ग्रसित...बाँकी

एसईई नतिजा प्रकाशनको अन्तिम तयारी, बोर्ड बैठकपछि मिति तय हुने

काठमाडौं, असार १३ – माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अब छिट्टै सार्वजनिक हुने तयारीमा पुगेको छ। राष्ट्रिय परीक्षा बोर्ड स्रोतका अनुसार, नतिजा प्रकाशनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अन्तिम चरणमा पुगेको छ भने आज बस्ने...बाँकी