News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Breaking News, Flash News, समाचार, समाज

    सिमाक्षेत्रमा स्थानीय स्तरकाे सुरक्षा समिति

    भदौ १९ आईतबार रबिन्द्र बराल, मोरङ्ग। रंगेली नगरपालिका-४ मा रहेको ससस्त्र प्रहरी बिओपी रंगेलीले सीमा निगरानी गर्ने उद्श्यले समिती गठन गरेको छ। पछिल्लो समयमा सिमा क्षेत्रमा लागुओैषध, हातहतियार ओसारपसार, सिमा स्तम्भ अतिक्रमण, अबैध चाेरी पैठारी,...बाँकी

    टिकटक बनाउने क्रममा भीरबाट खसेर युवकको मृत्यु

    दाङ – दाङमा टिकटक बनाउने क्रममा भीरबाट खसेर एक युवकको मृत्यु भएको छ ।मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ सल्यान रोडका ३४ वर्षीय नवीन केसी रहेका छन् । सल्यानबाट तुलसीपर तर्फ आउने क्रममा मोटरसाइकलबाट झरेर टिकटक बनाउन गएका...बाँकी

    राष्ट्रिय सभाबाट नागरिकता विधेयक पारित

    १७ भदौ, २०७९ शुक्रबार काठमाडौँ। राष्ट्रिय सभाले नागरिकता सम्बन्धी विधेयक पारित गरेको छ। शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई बहुमतले पारित...बाँकी

    भाउजुसँग मिलेर श्रीमानले गरे श्रीमतीको हत्या

    १७ भदौ, २०७९ शुक्रबार बारा। बारामा एक महिलाको हत्या भएको छ। महागढीमाई नगरपालिका-३ गंजभवानीपुरकी २५ वर्षीया सहनाज खातुनको बिहीबार आफ्नै घरमा हत्या भएको हो। प्रहरीले हत्या अभियोगका उनका श्रीमान २७ वर्षीय सैमोदिन अन्सारी र उनकी...बाँकी

    कक्षा १२ को नतिजा प्रकाशित, यसरी हेर्नुहोस् नतिजा

    १७ भाद्र २०७९, शुक्रबार काठमाडौं। कक्षा १२ को नतिजा शुक्रबार अपराह्नमा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डका प्रशासन महाशाखा प्रमुख जङ्गबहादुर अर्यालले कक्षा १२ को नजिता सार्वजनिक भएको बताए। नियमिततर्फ तीन लाख ६३ हजार आठ...बाँकी

    इराकमा १२ नेपालीको बिभत्स हत्या भएको १८ वर्ष पूरा

    १७ भाद्र २०७९, शुक्रबार काठमाडौं। वैदेशिक रोजगारीका लागि इराक पुगेका १२ जना नेपालीहरुको बिभत्स हत्या भएको १८ वर्ष पूरा भएको छ। १८ वर्षअघि अर्थात् २०६१ भदौ १६ मा उग्रवादी संगठन इस्लाम अल सुन्ना समूहले १२...बाँकी

    दोलखाको मेलुङ गाउँपालिकाका ३ जनामा डेङ्गु संक्रमण पुष्टि

    पुष्कर खड्का रामेछाप- दोलखामा पहिलोपटक ३ जनामा डेङ्गु संक्रमण देखिएको छ।लामखुट्टेको टोकाईबाट सर्ने डेङ्ग रोग पहिलो पटक जिल्लाको मेलुङ गाउँपालिकाका तीन जनामा डेङ्गु संक्रमण देखिएको हो। उनिहरु उच्च ज्वरो लगायतका स्वास्थ्य समस्या देखिएपछि सदरमुकाम चरिकोट...बाँकी

    अरनिको यातायातको अध्यक्षमा केदार क्षेत्री निर्वाचित

    पुष्कर खड्का, रामेछाप। पूर्व अरनिको यातायातको अध्यक्षमा केदार क्षेत्री निर्वाचित भएका छन्।                        काभ्रेपलाञ्चोकको बनेपामा बुधवार सम्पन्न मतदानमा ५ सय ८२ जना व्यवसायीहरुले मतदान गरेका...बाँकी

    बैंकक घोषणापत्र जारी गर्दै सम्पन्न भयो एनआरएनए एसिया क्षेत्रीय सम्मेलन (घोषणापत्र सहित)

    बैंकक। १३ बुँदे घोषणापत्र जारी गर्दै गैरआवासीय नेपाली संघ एशिया प्रशान्त क्षेत्रीय, विज्ञ तथा महिला सम्मेलन सम्पन्न भयो। सम्मेलन गत अगष्ट २६ देखि २८ सम्म थाईल्याण्डको राजधानी बैंककमा आयोजना भएको थियो। सम्मेलनमा नेपाल सरकारका श्रम,...बाँकी

    रामेछापमा अरिङगालले टोकेर ७५ बर्षिय बृद्धाको मृत्यु

    पुष्कर खड्का – रामेछापमा अरिङ्गलले टोकेर एक बृद्धाको मृत्यु भएको छ।मृत्यु हुनेमा लिखु तामाकोसी गाउँपालिका वडा नम्बर -४ बिजुलिकोट कल्लेरी निवासी ७५ बर्षीया टेक बहादुर सिंजालि मगरको मृत्यु भएको हो। बारीमा घाँस काटन जाने क्रममा...बाँकी