News Portal

  • गृहपृष्ठ # राजतन्त्र

    पूर्वराजा ज्ञानेन्द्र शाहको ७९ औं जन्मदिनमा निर्मल निवासमा शुभेच्छुकहरूको भिड

    काठमाडौं, असार २३ — पूर्वराजा ज्ञानेन्द्र शाहले आज आफ्नो ७९ औं जन्मदिन पारिवारिक वातावरणमा शुभेच्छुकहरूको बीचमा मनाइरहेका छन्। वि.सं. २००४ साल असार २३ गते नारायणहिटी राजदरबारमा जन्मिएका शाहलाई आज बिहानैदेखि राजसंस्था पक्षधरहरूदेखि सर्वसाधारणसम्मले निर्मल निवासमा...बाँकी

    श्री ५ को चर्चा भयो भने श्री ३ पनि फर्काउने? सांसद रिजालको जिज्ञासा

    १४ वैशाख, काठमाडौं – नेपालमा जननिर्वाचित संविधान सभाले राजतन्त्र अन्त्य गरेको तथ्य स्मरण गराउँदै नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले राप्रपाप्रति व्यङ्ग्य गरेका छन्। आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राप्रपाको राजसंस्थाको पक्षमा उठेको आवाजप्रति गम्भीर प्रश्न...बाँकी

    पूर्वराजा ज्ञानेन्द्रलाई गृहमन्त्रीको चेतावनी: ‘राजतन्त्र फर्किन्छ भन्ने भ्रम नपाल्नू’

    फाल्गुन २५, काठमाडौँ – गृहमन्त्री रमेश लेखकले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजतन्त्र पुनःस्थापना हुने भ्रमबाट नहौसिन स्पष्ट चेतावनी दिएका छन्। आइतबार बिहान सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले गणतन्त्र नेपालको स्थायित्व र अपरिहार्यता दोहोर्याउँदै...बाँकी