News Portal

पुलबाट हामफाल्न लागेका गोरखाका वृद्धलाई प्रहरीको सफल उद्धार

१९७ पटक

चितवन, असार २० – चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलमा शुक्रबार दिउँसो ज्यान दिन लागेका ६४ वर्षीय वृद्धलाई प्रहरीले सकुशल उद्धार गरेको छ।

गोरखा जिल्लाको सिरानचोक गाउँपालिका स्थायी घर भई हाल काठमाडौंमा बसोबास गर्दै आएका ती वृद्धलाई पुलबाट हामफाल्न लागेको अवस्थामा देखेपछि स्थानीयले तत्कालै प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय मुग्लिनबाट खटिएको प्रहरी टोलीले ती वृद्धलाई ज्यान जोगाउन सफल भएको प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिनुभयो।

उद्धारपछि वृद्धलाई आफन्तको जिम्मा लगाउने तयारी भइरहेको र घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...