News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Breaking News, पत्रपत्रिका, समाचार, समाज

    रुपन्देहीको ओमसतियामा गोली चल्यो, २५ वर्षीय विकास गुरुङ घाइते

    ३० साउन २०७९, बुटवल। रुपन्देहीको ओमसतियामा एक युवकमाथि गोली प्रहार भएको छ। अज्ञात समूहले चलाएको गोली लागेर सिद्धार्थनगर नगरपालिका-१ बेलहियाका अन्दाजी २५ वर्षीय विकास गुरुङ घाइते भएका छन्। नम्बर नखुलेको पल्सर मोटरसाइकलमा सवार तीन जनाको समूहले...बाँकी

    दोहोर्‍याएर एउटै व्यक्तिलाई नागरिकताका लागि डबल सिफारिस गर्ने रामेछाप प्रितिका वडाअध्यक्ष सुनुवार पक्राउ

    पुष्कर खड्का रामेछापको उमाकुण्ड गाउपालिका प्रितिका वडा अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ।२०७५ सालमै नेपाली नागरिकता बनाएकी,उमाकुण्ड गाउँपालिका वडा नम्बर ४ की किशोरी निर्मला बस्नेतलाई पुःन नागरिकता लिन वडाबाट ‘नागरिकताको लागि डबल सिफारिस’ मा हस्ताक्षर गरेको अभियोगमा...बाँकी

    रामेछापको भटौलिमा करेन्ट लागेर एक पुरुषको मृत्यु

    पुष्कर खड्का – रामेछापमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा मन्थली नगरपालिका वडा नं ७ भटौली घर भएका ‘बिजुले’ भनिने ५५ वर्षीय बिजुली माझीको मृत्यु भएको हो। आज आइतबार दिउँसो जंगलमा गाई चराउनको...बाँकी

    राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता

    २९, साउन २०७९ काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरिदिएकी छन्। आइतबार विधयेकमा संसद्ले पुनर्विचार गर्न आवश्यक भएको भन्दै राष्ट्रपतिले प्रतिनिधिसभामा फिर्ता पठाएको राष्ट्रपतिको कार्यालयले जनाएएको छ। “नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको...बाँकी

    ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) निलहरी बास्तोला समुहका प्रतिबद्धता

    काठमाडौं – साउन ३० गते हुने टानको नयाँ नेतृत्वको लागि हुने निर्वाचनमा निलहरी बाँस्तोलाको समुह चुनावी मैदानमा उत्रिएको छ। टान व्यवसायमैत्री नभएको गुनासो बढिरहेको सन्दर्भमा टानलाई वास्तविक व्यवसायीको संस्थाको रुपमा स्थापित गर्न पहल गर्ने एजेण्डा...बाँकी

    छेडाचौर प्रहरीले बनायो सडकमा जेब्राक्रसिङ

    छेडा बजार। जाजरकोटको शिवालय गाऊँपालिका वडा नं १ छेडाचौर बजारमा स्थानिय प्रहरीले पैदल यात्रुलाई बाटो काट्न सहजताका लागी जेब्राक्रसिङ तयार गरेको छ। बढ्दो सवारी चाप, ब्यस्त सडक प्रयोगकर्ताको लागि सवारी दुर्घटना कमि गर्न तथा ट्राफिक...बाँकी

    सडकको खाल्डा नपुरिँदा दैनिक दुर्घटना

    मोरङ। पूर्व–पश्चिम महेन्द्र राजमार्गको पथरी–उर्लाबारी बीचको सडक खण्डको खाल्डाखुल्डीका मर्मत नहुँदा दैनिक दुर्घटना बढ्दै गएको छ। मोरङको उर्लाबारी नगरपालिकामा रहेको पूर्व–पश्चिम महेन्द्र राजमार्गको पथरी–उर्लाबारी बीचको सडक खण्ड ६/७ महिनादेखि पिच गरिएको ठाउँमा भएका खाल्डाखुल्डी नपुर्दा...बाँकी

    आज रक्षाबन्धन: जनैपूर्णिमा मनाइँदै

    काठमाडौँ। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई...बाँकी

    दोहोर्‍याएर नागरिकता दिन सिफारिस गर्ने रामेछापको उमाकुण्ड गाउँपालिकाका वडा सचिव पक्राउ

    पुष्कर खड्का – रामेछापको उमाकुण्ड गाउपालिका प्रितिका वडा सचिवलाई प्रहरीले पक्राउ गरेको छ। २०७५ सालमै नेपाली नागरिकता बनाएकी उमाकुण्ड गाउँपालिका वडा नम्बर ४ की किशोरी निर्मला बस्नेतलाई पुन: नागरिकता लिन वडाबाट ‘डबल सिफारिस’ गरेको अभियोगमा...बाँकी

    रंगेली जनजाति महासंघकाे वडा समन्वय परिषदले मनायो २८ ओै विश्व आदिवासी दिवस

    रबिन्द्र बराल  नेपालका आदिवासी जनजाति संघ संस्थाहरुले ‘२८औं विश्व आदिवासी दिवसकाे उपलब्धमा रंगेलीमा आदिवासी दिवश मनाएका छन। विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि नेपाल आदिवासी जनजाति महासंघकाे वडा समन्वय परिषदले रंगेली नगरपालिका १ स्थित बिर्ता...बाँकी