News Portal

दर्वेशामा दुर्घटना हुँदा केदारको मृत्यु, राजन घाइते

२०९ पटक

मोरङ, असार १० – रङ्गेली–कानेपोखरी सडकखण्ड अन्तर्गत दर्वेशा चोक नजिकै ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालक रङ्गेली नगरपालिका–१ बबिया बस्ने ३२ वर्षीय केदार न्यौपानेको मृत्यु भएको छ।

प्रदेश १-०२-००३-२८५६ नम्बरको ट्याक्टर खेत जोतेर फर्किने क्रममा कानेपोखरीबाट रङ्गेली आउँदै गर्दा को ३९ प ३९३२ नम्बरको मोटरसाइकल ट्याक्टरमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

मोटरसाइकलमा पछाडि सवार रङ्गेली–१ का राजन भट्टराई घाइते भएका छन्। उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ।

ट्याक्टर चालक रङ्गेली–८ बस्ने जीवन ताजपुरिया फरार रहेका छन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...