News Portal

वडा स्तरिय बाल संजाल पुनर्गठन

३३७ पटक

युवराज राई/असार ७ हेटौड़ा। वडा स्तरिय बाल संजाल भेला पुनर्गठन कार्यक्रम सम्पन्न भएको छ। ८ नं वडा स्तरिय बाल समूह संजाल पुनर्गठन तथा बालभेला र योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ।

बाल संजालको अध्यक्षमा सुप्रिया मोक्तान सर्वसमत चयन हुनुभएका छन्। उपाध्यक्षमा सिजल कुंवर, सचिवमा सुदान्सु थापा, सहसचिवमा प्रियान्सु पोखरेल, कोषाध्यक्षमा सक्सेस अधिकारी चयन भए।

त्यस्तै, सदस्यहरूमा: प्रतिक तिवारि, नवीन किशोर चौधरि, रोनिका थापा, सम्भव राज दाहाल, उत्साह राउत, सम्राट सिंह अधिकारी, समर लामिछाने, मेलिस्का खतिवडा, जोसना चौधरि, सुवेष्क्षणा अधिकारी, अप्सन दाहाल, प्रसिद्धि भट्टराई, प्रीस्किला राई, राहुल भण्डारि, अभि मंग्रान्ति, निशा नेपाल, दिवानि बर्तौला र संरक्षक अभिभावकमा रामकृष्ण थापा, महेश खतिवडा, रोजिता दंगाल रहनुभएको छ।

प्रतिकृया दिनुहोस्

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...

आज २०८३ साल वैशाख १३ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...