मोरङ, जेठ २२ – रंगेली, सुनवर्षी, रतुवामाई र धनपालथान गाउँपालिकामा क्रियाशील विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरूलाई लक्षित गरी सहकारी विषयक सचेतना तथा जागरण अभिवृद्धि गर्ने उद्देश्यले तीनदिने तालिम सुरु गरिएको छ। “मर्यादित सहकारी: समुन्नत समाज” भन्ने...बाँकी
मोरङ रंगेली नगरपालिका
मोरङ, जेठ २२ – रङ्गेली नगरपालिका–७ स्थित मुन्डाकालीमा अवस्थित ट्रान्सफर्मर गएराति चोरी भएको छ। उक्त स्थानमा ४ महिनाअघि कृषकहरूका लागि सिँचाइ सुविधा दिइँदै आएको थियो। संयुक्त तराई विशेष कार्यक्रमअन्तर्गत ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालयको सहयोगमा...बाँकी
मोरङ रंगेली नगरपालिका
आज जेठ २२, २०८२ (जुन ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन तपाईको लागि ऊर्जा र जोशले भरिएको छ। आत्मविश्वासको तीव्र बृद्धि...बाँकी
राशिफल
मोरङ, जेठ २१ – उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले सम्पूर्ण नगरबासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने लक्ष्यसहित तीव्र रूपमा काम गरिरहेको छ। नेपाल सरकारले सन् २०३० सम्म सबै नेपालीलाई शुद्ध खानेपानी उपलब्ध गराउने लक्ष्य तय...बाँकी
उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था मोरङ
ललितपुर, जेठ २१ — ललितपुरको गोदावरी नगरपालिका–१४ स्थित ठैब क्षेत्रमा सडक विस्तारका क्रममा भएको एक दुर्घटनामा एक व्यक्तिको ज्यान गएको छ। स्थानीयवासी ५८ वर्षीय रमेश खड्गीको बिजुलीको पोल ढलेर मृत्यु भएको हो। ठैबबाट सानागाउँतर्फको सडक...बाँकी
गोदावरी नगरपालिका ललितपुर
आज जेठ २१, २०८२ (जुन ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज तपाईंको आत्मबल उच्च रहनेछ र तपाईंले निर्णय क्षमता बलियो बनाउने अवसर...बाँकी
राशिफल
मोरङ, जेठ २० – रंगेली नगरपालिकाका मेयर दिलीप बगडियाले फोहोर र लेदो व्यवस्थापनका लागि आफ्नो निजी स्वामित्वको १ बिघा १५ कठ्ठा जग्गा नगरपालिकालाई दान गरेका छन्। दोस्रो कार्यकालका लागि पुनः निर्वाचित मेयर बगडियाले १ बिघा...बाँकी
दिलीप बगडिया मोरङ रंगेली नगरपालिका
मोरङ, जेठ २० – रंगेली नगरपालिका–९ स्थित खादिटोल नजिकैको बिच गाउँमा सञ्चालनमा रहेको क्रसर उद्योगका कारण त्यहाँ बसोबास गर्ने बालबालिका, वृद्धवृद्धा लगायत स्थानीय बासिन्दाहरूले विगत एक महिनादेखि सास फेर्न कठिनाइ भोग्नु परेको छ। उद्योगले सडक...बाँकी
मोरङ रंगेली
काठमाडौं, जेठ २० – प्राचीन सांस्कृतिक महत्व बोकेको रातो मछिन्द्रनाथको भोटो जात्रामा यस वर्ष पनि भीडको फाइदा उठाउँदै पाकेटमार गिरोह सक्रिय देखिएको छ। भक्तजनहरूको भीडमा चोरी गरेर फरार हुने योजनासहित आएको समूहलाई प्रहरीले समात्न सफल...बाँकी
पाकेटमार भोटो जात्रा
काठमाडौं, जेठ २० – सहकारी ठगीको आरोपमा रुपन्देहीको जिल्ला कारागारमा थुनामा रहेका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने अब राजधानी काठमाडौंस्थित डिल्लीबजार कारागारमा सरुवा हुँदै छन्। लामिछानेको मागअनुसार कारागार प्रशासनले कानुनी प्रक्रिया अघि बढाएको हो।...बाँकी
रवि लामिछाने रुपन्देही सहकारी ठगी