News Portal

गृहपृष्ठ # #राप्रपा

बालुवाटार बैठकमा राप्रपाको माग: चुनावअघि नै राजा राख्नुपर्ने सुझाव

काठमाडौं, कार्तिक १३ – प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको त्रिपक्षीय बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चुनाव अघि नै राजसंस्था पुनर्स्थापनाको माग अघि सारेको छ। राप्रपाका महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठले नयाँ समझदारीमार्फत राजाको...बाँकी

संविधान संशोधन बिना चुनाव अर्थहीनः ज्ञानेन्द्र शाही

काठमाडौं, कात्तिक १२ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले संविधान संशोधन नगरी चुनावमा जानु निरर्थक हुने बताएका छन्। उनले जेनजी आन्दोलनले उठाएको परिवर्तनको मर्म पूरा गर्न संविधान संशोधनलाई पहिलो सर्तका रूपमा लिनुपर्नेमा जोड...बाँकी

भ्रष्टाचारविरुद्ध सक्रियता देखाउन सम्पत्ति विवरण आवश्यक : लोहनी

काठमाडौं, कात्तिक १० – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा. प्रकाशचन्द्र लोहनीले वर्तमान सरकारका मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक नगरेकोमा प्रश्न उठाएका छन्। पूर्वअध्यक्ष लोहनीले सामाजिक सञ्जालमा प्रधानमन्त्री सुशील राजाको शासन एक महिना पूरा भएको अवसरमा...बाँकी

राप्रपा जुम्लाका नेता–सदस्य निलम्बित

काठमाडौं, २९ असोज – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जुम्ला जिल्लाका चार जना नेता–सदस्यलाई एक वर्षका लागि निलम्बन गरेको छ। पार्टीको बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले अध्यक्ष बेदबहादुर शाहीसहित उपाध्यक्ष विमल शाही, उपाध्यक्ष कालीबहादुर महत...बाँकी

जेन-जी आन्दोलनपछि लिङदेनको टिप्पणी : ‘युवाहरु हाम्रो पार्टीप्रति सकारात्मक छन्’

काठमाडौं, असोज  ८ – हालैको जेनजेड आन्दोलनले मुख्य दलका नेताहरुको घर–घरमा तोडफोड र आगजनी भयो। तर, राजदरबार, पूर्वराजा ज्ञानेन्द्रको निवास र राजावादी नेताहरु भने सुरक्षित रहे। काठमाडौंमा राप्रपाका नेताहरुको घरमा कुनै आक्रमण भएन। राजधानी बाहिर...बाँकी

ओलीको राजनीतिक प्रतिवेदन : अन्य दलहरूलाई कसरी हेर्छन् एमाले अध्यक्ष

काठमाडौँ, भदौ २० – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दोस्रो विधान महाधिवेशनमा पेश गर्न तयार पारिएको राजनीतिक प्रतिवेदनमार्फत प्रतिस्पर्धी दलहरूको मूल्याङ्कन प्रस्तुत गरेका छन्। ओलीका अनुसार नेपाली कांग्रेसले इतिहासमा लोकतन्त्र र राज्य सञ्चालनमा...बाँकी

रुपन्देही–३ मा राप्रपाले प्राइमरी इलेक्सनमार्फत उम्मेदवार छान्ने

काठमाडौं, भदौ १७ – रुपन्देही–३ को आगामी उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आन्तरिक प्राथमिक निर्वाचनमार्फत उम्मेदवार छान्ने भएको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा मंगलबार धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको संसदीय समितिको बैठकले आकांक्षी...बाँकी

दुर्गा प्रसाईंले राजसंस्थासँग दूरी बढाउँदै राष्ट्रवादी ध्वजाबाहकको घोषणा

काठमाडौं, भदौ ३ – जेलमुक्ति पछि पहिलो पटक आफ्नै निवासमा पत्रकार तथा युट्युबरहरूसँग भेट गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले अब आफूलाई ‘राजावादी’ नभई ‘राष्ट्रवादी’को रूपमा स्थापित गर्ने स्पष्ट सन्देश दिएका छन्। पत्रकार सम्मेलनमा प्रसाईंले गत चैत...बाँकी

ज्ञानेन्द्र शाहीद्वारा परराष्ट्र मन्त्री आरजु राणा देउवाको राजीनामा माग

काठमाडौँ, भदौ १ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले परराष्ट्र मन्त्री आरजु राणा देउवाको तत्काल राजीनामा माग गर्दै सरकारको ध्यानाकर्षण गराएका छन्। शाहीले इजरायलमा हमासको नियन्त्रणमा परेका नेपाली नागरिक...बाँकी

कुलिङ पिरियड विवाद : राप्रपा प्रश्न गर्दै – सभापतिको राजीनामा पर्याप्त छ कि?

काठमाडौं, साउन २९ – प्रतिनिधि सभाको बिहीबारको बैठकमा राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)ले संसदीय विषयगत समितिका सभापति रामहरि खतिवडाले दिएको राजीनामा पर्याप्त हुने कि नहुने विषयमा प्रश्न उठाएको छ। राप्रपाका सांसद ध्रुव प्रधानले आकस्मिक समय लिएर...बाँकी