काठमाडौं, जेठ ३० – तीनकुने घटनामा संलग्न भएको आरोप लागेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद धवलशमशेर राणालाई पुनः पक्राउ गर्ने तयारी भएको छ। हाजिरी जमानीमा छुटेका उनीहरू बयानका लागि...बाँकी
#राप्रपा तीनकुने घटना धवलशमशेर राणा रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी
काठमाडौं, जेठ २२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले माओवादी केन्द्र संसद् खोल्न बाध्य भएको पछाडि दलका उपाध्यक्ष अग्नि सापकोटामाथि पर्ने सम्भावित कारबाहीको त्रास रहेको आरोप लगाएका छन्। शाहीले सामाजिक सञ्जालमार्फत टिप्पणी...बाँकी
#राप्रपा ज्ञानेन्द्र शाही माओवादी केन्द्र संसद् राष्ट्रिय प्रजातन्त्र पार्टी
काठमाडौं, जेठ २१ – राजसंस्था पुनःस्थापनाको माग लिएर गठित संयुक्त जनआन्दोलन समितिले राजधानीमा आयोजना गरेको विशेष बैठकमा चर्काचर्की देखिएको छ। दोस्रो चरणको आन्दोलनको खाका सार्वजनिक गर्ने उद्देश्यले बोलाइएको उक्त बैठक कार्यकर्ताहरूको असन्तोषबीच निष्कर्षविहीन बनेको हो।...बाँकी
#राप्रपा राजसंस्था पुनःस्थापना राजावादी राष्ट्रिय प्रजातन्त्र पार्टी
काठमाडौं, जेठ १५ – राजधानी काठमाडौंमा आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अगुवाइमा आयोजना गरिएको राजावादी प्रदर्शनमा दुर्गा प्रसाईं नेतृत्वको समूह सहभागी नहुने भएको छ। ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ सञ्चालन गर्दै...बाँकी
#राप्रपा दुर्गा प्रसाईँ राजावादी आन्दोलन राष्ट्रिय प्रजातन्त्र पार्टी
काठमाडौं, जेठ १५ – राजधानी काठमाडौंको मुटु शान्तिबाटिका बिहीबार बिहानदेखि नारासहित गुञ्जिएको छ। राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा आवाज उठाउँदै राजावादी समूहहरू फेरि सडकमा उत्रिएका छन्। ‘संयुक्त जनआन्दोलन समिति’को आह्वानमा सुरु भएको यो आन्दोलनले वर्तमान संघीय...बाँकी
#राप्रपा काठमाडौं शान्तिवाटिका संयुक्त जनआन्दोलन समिति
काठमाडौँ, जेठ १४ – देशको पछिल्लो राजनीतिक परिस्थितिसँगै सुरक्षा व्यवस्थामा चासो बढिरहेका बेला प्रहरी प्रधान कार्यालयले राजावादी धारका नेताहरूको पर्सनल सेक्युरिटी अफिसर (पीएसओ) फिर्ता लिएको छ। राप्रपाका शीर्ष नेताहरू तथा पूर्वमन्त्रीहरूलाई दिइएको सुरक्षाकर्मी सेवा तत्कालका...बाँकी
#राप्रपा राजावादी
काठमाडौं, जेठ १४ – संघीय संसद भवन, नयाँ बानेश्वरमा बुधबार बसेको विपक्षी दलहरूको बैठकले गृहमन्त्री रमेश लेखकको राजीनामा मागलाई अझ सशक्त रूपमा अघि बढाउने निर्णय गरेको छ। भिजिट भिसा प्रकरणमा गम्भीर चिन्ता जनाउँदै बैठकले गृहमन्त्रीको...बाँकी
#राप्रपा नेकपा माओवादी केन्द्र भिजिट भिसा प्रकरण रमेश लेखक राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा
काठमाडौं, जेठ ६ – हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापनाका पक्षमा जनआन्दोलनको तयारीमा रहेको राप्रपा नेपालले काठमाडौं उपत्यकाभर शान्तिपूर्ण जनजागरण अभियान सञ्चालन गर्ने घोषणा गरेको छ। पार्टी अध्यक्ष कमल थापाले सोमबार बिहान राजधानीमा आयोजित कार्यक्रममार्फत जनताको...बाँकी
#राप्रपा जनआन्दोलन जनजागरण अभियान राजसंस्था पुनर्स्थापना
काठमाडौं, वैशाख १५ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्थाको समर्थनमा आवाज उठाएकै कारण आफ्ना पार्टी नेताहरूमाथि नियोजित रूपमा धरपकड गरिएको आरोप लगाएका छन्। सोमबार कमल थापा नेतृत्वमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै...बाँकी
#राप्रपा राष्ट्रिय प्रजातन्त्र पार्टी
१४ वैशाख, काठमाडौं – नेपालमा जननिर्वाचित संविधान सभाले राजतन्त्र अन्त्य गरेको तथ्य स्मरण गराउँदै नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले राप्रपाप्रति व्यङ्ग्य गरेका छन्। आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राप्रपाको राजसंस्थाको पक्षमा उठेको आवाजप्रति गम्भीर प्रश्न...बाँकी
#राप्रपा जननिर्वाचित संविधान सभा राजतन्त्र