काठमाडौं, जेठ १४ – संघीय संसद भवन, नयाँ बानेश्वरमा बुधबार बसेको विपक्षी दलहरूको बैठकले गृहमन्त्री रमेश लेखकको राजीनामा मागलाई अझ सशक्त रूपमा अघि बढाउने निर्णय गरेको छ। भिजिट भिसा प्रकरणमा गम्भीर चिन्ता जनाउँदै बैठकले गृहमन्त्रीको...बाँकी
#राप्रपा नेकपा माओवादी केन्द्र भिजिट भिसा प्रकरण रमेश लेखक राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा
काठमाडौं, जेठ ६ – हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापनाका पक्षमा जनआन्दोलनको तयारीमा रहेको राप्रपा नेपालले काठमाडौं उपत्यकाभर शान्तिपूर्ण जनजागरण अभियान सञ्चालन गर्ने घोषणा गरेको छ। पार्टी अध्यक्ष कमल थापाले सोमबार बिहान राजधानीमा आयोजित कार्यक्रममार्फत जनताको...बाँकी
#राप्रपा जनआन्दोलन जनजागरण अभियान राजसंस्था पुनर्स्थापना
काठमाडौं, वैशाख १५ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्थाको समर्थनमा आवाज उठाएकै कारण आफ्ना पार्टी नेताहरूमाथि नियोजित रूपमा धरपकड गरिएको आरोप लगाएका छन्। सोमबार कमल थापा नेतृत्वमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै...बाँकी
#राप्रपा राष्ट्रिय प्रजातन्त्र पार्टी
१४ वैशाख, काठमाडौं – नेपालमा जननिर्वाचित संविधान सभाले राजतन्त्र अन्त्य गरेको तथ्य स्मरण गराउँदै नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले राप्रपाप्रति व्यङ्ग्य गरेका छन्। आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राप्रपाको राजसंस्थाको पक्षमा उठेको आवाजप्रति गम्भीर प्रश्न...बाँकी
#राप्रपा जननिर्वाचित संविधान सभा राजतन्त्र
काठमाडौं, वैशाख १२ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेसका एक नेताका छोरालाई भाटभटेनी सुपरमार्केटमा भएको लुटपाटमा संलग्न रहेको गम्भीर आरोप लगाएका छन्। शुक्रबार प्रतिनिधिसभामा बोल्दै लिङ्देनले चैत १५ गते राजधानीको तीनकुनेमा...बाँकी
#राप्रपा भाटभटेनी राजेन्द्र लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टी
काठमाडौं, वैशाख ७ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) द्वारा आयोजित विरोध प्रदर्शनपछि केही समय सवारी आवागमन प्रभावित भएको नयाँ बानेश्वर–माइतीघर सडकखण्ड अहिले सामान्य बन्दै गएको छ। आइतबार भएको प्रदर्शनपछि केहीबेर अवरुद्ध बनेको सडक अहिले खुल्न...बाँकी
#राप्रपा राष्ट्रिय प्रजातन्त्र पार्टी
काठमाडौं, वैशाख ७ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा गर्ने शान्तिपूर्ण प्रदर्शनलाई लक्षित गर्दै राजधानीका विभिन्न स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ। सिंहदरबार, संसद भवन, प्रधानमन्त्री निवास बालुवाटार, माइतीघर मण्डला र राष्ट्रपतिको कार्यालय वरपर...बाँकी
#राप्रपा राष्ट्रिय प्रजातन्त्र पार्टी
चैत्र २७, काठमाडौं – पूर्वराजा समर्थक समूहले चैत्र १५ गते काठमाडौंको तीनकुनेमा आयोजना गरेको प्रदर्शनका क्रममा अवाञ्छित गतिविधिमा संलग्न भएको आरोपमा कमल विष्टलाई प्रहरीले पक्राउ गरेको छ। ललितपुरको ठेचो स्थायी ठेगाना भएका विष्टलाई काठमाडौंको ढोलाहिटीबाट...बाँकी
#राप्रपा तीनकुने पूर्वराजा समर्थक समूह
काठमाडौँ, चैत्र २५ – भृकुटीमण्डपमा प्रदर्शनको अनुमति नपाएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विरोध कार्यक्रम बल्खुमा सार्ने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौँले सुरक्षाका कारण देखाउँदै प्रदर्शन भृकुटीमण्डपमा गर्न नपाइने निर्णय गरेपछि राप्रपाले नयाँ स्थलको...बाँकी
#राप्रपा भृकुटीमण्डप राष्ट्रिय प्रजातन्त्र पार्टी
चैत्र १८, काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दिएको एक अभिव्यक्तिलाई असंसदीय भन्दै त्यसलाई संसद्को रेकर्डबाट हटाउन माग गरेको छ। राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्री ओलीको सम्बोधनमा अस्वीकृत...बाँकी
#राप्रपा केपी शर्मा ओली राष्ट्रिय प्रजातन्त्र पार्टी