News Portal

गृहपृष्ठ # #राप्रपा

राप्रपाको घोषणा : असार १ गतेको संसद भत्ता नलिने

काठमाडौं, असार २ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले असार १ गते बसेको प्रतिनिधि सभाको बैठक भत्ता नलिने निर्णय गरेको छ। बैठकमा उपस्थित भइसकेपछि प्राप्त हुने भत्ता सरकारी राजस्वमा फिर्ता गर्न संसद सचिवालयलाई पत्र पठाउँदै राप्रपाले...बाँकी

संसद् बहिष्कार गर्दै राप्रपाका सांसद बाहिरिए, विरोध अझै जारी

काठमाडौं, १ असार — अवरोध र तनावपूर्ण वातावरणका बीच प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलहरूले कडा असन्तुष्टि जनाएका छन्। विशेषगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले संसद्‍को कार्यसूची अघि बढाउने निर्णयको विरोधमा बैठक बहिष्कार गरेका हुन्।...बाँकी

रवीन्द्र मिश्र र धवलशमशेरलाई पुनः पक्राउ गर्न तयारी, आजै पक्राउ पुर्जी जारी हुने

काठमाडौं, जेठ ३० – तीनकुने घटनामा संलग्न भएको आरोप लागेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद धवलशमशेर राणालाई पुनः पक्राउ गर्ने तयारी भएको छ। हाजिरी जमानीमा छुटेका उनीहरू बयानका लागि...बाँकी

शक्ति र सत्ताको खेल : संसद् खोल्ने निर्णयको पछाडि दबाबको राजनीति?

काठमाडौं, जेठ २२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले माओवादी केन्द्र संसद् खोल्न बाध्य भएको पछाडि दलका उपाध्यक्ष अग्नि सापकोटामाथि पर्ने सम्भावित कारबाहीको त्रास रहेको आरोप लगाएका छन्। शाहीले सामाजिक सञ्जालमार्फत टिप्पणी...बाँकी

राजसंस्था समर्थकहरूको भेलामा मनमुटाव, दोस्रो चरणको आन्दोलनबारे निर्णय नहुँदै कार्यक्रम विसर्जन

काठमाडौं, जेठ २१ – राजसंस्था पुनःस्थापनाको माग लिएर गठित संयुक्त जनआन्दोलन समितिले राजधानीमा आयोजना गरेको विशेष बैठकमा चर्काचर्की देखिएको छ। दोस्रो चरणको आन्दोलनको खाका सार्वजनिक गर्ने उद्देश्यले बोलाइएको उक्त बैठक कार्यकर्ताहरूको असन्तोषबीच निष्कर्षविहीन बनेको हो।...बाँकी

दुर्गा प्रसाईंको समूह आजको राजावादी आन्दोलनमा सहभागी नहुने

काठमाडौं, जेठ १५ – राजधानी काठमाडौंमा आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अगुवाइमा आयोजना गरिएको राजावादी प्रदर्शनमा दुर्गा प्रसाईं नेतृत्वको समूह सहभागी नहुने भएको छ। ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ सञ्चालन गर्दै...बाँकी

शान्तिबाटिकामा राजावादीहरूको प्रदर्शन : हिन्दुराष्ट्र, राजसंस्था र संघीयता खारेजीको मागसहित आन्दोलन सुरु

काठमाडौं, जेठ १५ – राजधानी काठमाडौंको मुटु शान्तिबाटिका बिहीबार बिहानदेखि नारासहित गुञ्जिएको छ। राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा आवाज उठाउँदै राजावादी समूहहरू फेरि सडकमा उत्रिएका छन्। ‘संयुक्त जनआन्दोलन समिति’को आह्वानमा सुरु भएको यो आन्दोलनले वर्तमान संघीय...बाँकी

राजावादी धारका नेताहरूको सुरक्षामा फेरबदल, राप्रपाका शीर्ष नेताहरूका पीएसओ फिर्ता

काठमाडौँ, जेठ १४ – देशको पछिल्लो राजनीतिक परिस्थितिसँगै सुरक्षा व्यवस्थामा चासो बढिरहेका बेला प्रहरी प्रधान कार्यालयले राजावादी धारका नेताहरूको पर्सनल सेक्युरिटी अफिसर (पीएसओ) फिर्ता लिएको छ। राप्रपाका शीर्ष नेताहरू तथा पूर्वमन्त्रीहरूलाई दिइएको सुरक्षाकर्मी सेवा तत्कालका...बाँकी

गृहमन्त्रीको राजीनामा माग यथावत्, बजेट अवरोध नगर्ने विपक्षी दलहरूको निर्णय

काठमाडौं, जेठ १४ – संघीय संसद भवन, नयाँ बानेश्वरमा बुधबार बसेको विपक्षी दलहरूको बैठकले गृहमन्त्री रमेश लेखकको राजीनामा मागलाई अझ सशक्त रूपमा अघि बढाउने निर्णय गरेको छ। भिजिट भिसा प्रकरणमा गम्भीर चिन्ता जनाउँदै बैठकले गृहमन्त्रीको...बाँकी

काठमाडौं उपत्यकामा हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापनाका लागि जनजागरण यात्रा सुरु हुने

काठमाडौं, जेठ ६ – हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापनाका पक्षमा जनआन्दोलनको तयारीमा रहेको राप्रपा नेपालले काठमाडौं उपत्यकाभर शान्तिपूर्ण जनजागरण अभियान सञ्चालन गर्ने घोषणा गरेको छ। पार्टी अध्यक्ष कमल थापाले सोमबार बिहान राजधानीमा आयोजित कार्यक्रममार्फत जनताको...बाँकी