News Portal

गृहपृष्ठ # निर्वाचन आयोग

उर्जामन्त्री कुलमान घिसिङको पार्टी ‘उज्यालो नेपाल’ नाममा दर्ता तयारी

काठमाडौं, कार्तिक २४ — उर्जामन्त्री कुलमान घिसिङले नेतृत्व गर्ने नयाँ राजनीतिक दलको नाम “उज्यालो नेपाल” रहने भएको छ। आइतबार राति बसेको बैठकले यही नाम लिएर निर्वाचन आयोगमा दर्ता प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। पार्टी...बाँकी

जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा दुई नयाँ दल दर्ता

काठमाडौं, कात्तिक ११ – जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा दुई नयाँ राजनीतिक दल दर्ता भएका छन्। निर्वाचन आयोगका अनुसार हाल सातवटा दल दर्ताको प्रक्रियामा छन् भने कुल १६ वटा दल दर्ता प्रक्रियामा छन्। दर्ता भएका दलहरू...बाँकी

१५ नयाँ दल दर्ता, आयोगले गर्यो अध्ययन

काठमाडौं, कार्तिक ७ – निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि आएका १५ दलको आवेदन हाल अध्ययनमा राखेको छ। प्रतिनिधिसभा निर्वाचन घोषणा हुनुअघि १० र पछि पाँच दलले आवेदन दिएका थिए। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका...बाँकी

धरानका मेयर हर्क साम्पाङले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेश

काठमाडौं, असोज १२ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो नयाँ राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेश गरेका छन्। आयोगका उच्च स्रोतका अनुसार उनले असोज ७ गते निवेदन दर्ता गराएका...बाँकी

विदेशमा रहेका नेपालीले मतदान पाउनु पर्छ : गृहमन्त्री अर्याल

काठमाडौं, असोज २ – गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपालीहरूले यसपटक मतदान गर्न पाउने व्यवस्था सुनिश्चित गर्न आफू लाग्ने बताएका छन्। निर्वाचन आयोगमा बिहीबारको छलफलमा उनले भने, “समानुपातिक निर्वाचन प्रणाली भए पनि विदेशमा...बाँकी

मनाङ उपनिर्वाचन: भदौ १९ देखि दल दर्ता सुरु हुने

काठमाडौं, भदौ १७ – निर्वाचन आयोगले मनाङ क्षेत्र नम्बर १(२) को प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता प्रक्रिया सुरु हुने जनाएको छ। आयोगका अनुसार भदौ १९ देखि २५ गतेसम्म दलहरूले आवश्यक कागजातसहित दर्ता निवेदन पेश...बाँकी

भारतमा विपक्षी सांसदहरूको प्रदर्शन, राहुल गान्धीसहित नेताहरू पक्राउ

काठमाडौं, साउन २६ — भारतको नयाँदिल्लीमा विपक्षी सांसदहरूले निर्वाचनमा भएको अनियमितताको विरोध गर्दै निर्वाचन आयोगको कार्यालय अगाडि प्रदर्शन गरेका छन्। उनीहरूका अनुसार निर्वाचन आयोगले मत चोरी गरेर परिणाम तोडमोड गरेको आरोप लगाएका छन् र यसका...बाँकी

निर्वाचन आयोगको राप्रपालाई पत्र : पाँच नेतामाथिको कारबाही प्रकरणमा जवाफ माग

काठमाडौं, साउन ७ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको बढ्दो आन्तरिक असन्तोषले राजनीतिक तापक्रम चुलिएको छ। पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पछिल्लो केही समययता एकपछि अर्को नेतामाथि गरेको कारबाहीले विवाद उत्पन्न भएपछि निर्वाचन आयोगले राप्रपालाई आधिकारिक...बाँकी