युवा राई, होङकङ। बेलायत सरकारले २०७ बर्ष अघिदेखि ब्रिटिश गोर्खाहरु नेपाली नागरिकमाथि गर्दै आएको असमान एवं अमानवीय बिभेदबिरुद्ध गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले निर्णायक आन्दोलन अख्तियार गरेको थियो समितिले अख्तियार गरेको निर्णायक आन्दोलन आमरण अनशनका...बाँकी
किशोर बुढाथोकी/अनिष विष्ट, संखुवासभा। संखुवासभाको मादी नगरपालिका–१ उम्लिङको खोला गाउँका २५ वर्षीय लोकबहादुर कार्की ३ पटक विदेश पुगेर फर्किए। वैदेशिक रोजगारीका लागि वि.सं. २०७१ र २०७३ सालमा मलेसिया गएका उनी २०७६ सालमा कतार पनि पुगे।...बाँकी
काठमाडौं। गत वर्षको असोज ३ गते नेपाल सरकारले तामझामका साथ दुईवटा रेल नेपाल भित्र्यायो। नेपालले आफ्नै रेल किन्दा मुलुकमै खुसी छायो। तर, किनेको नयाँ रेल पनि थन्किएको एक वर्ष भएको छ। रेल छोपेको पालसमेत च्यातिएर...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको नीजि तथा आवासिय विद्यालय अर्गनाइजेसन रंगेलीमा दोश्रो नगर अधिवेशन सम्पन्न रंगेली ७ मा रहेको मेलिना गेष्ट हउसमा सर्वसम्मतबाट समिति चयन गरि प्याब्सन कार्यसमिति रंगेलीको अध्यक्षमा सूर्य प्रसाद गौतम सर्वसम्म निर्वाचित भएका...बाँकी
काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवाको लबिङका लागि शक्तिकेन्द्र धाउने प्रमुख प्रशासकीय अधिकृतहरूमाथि आन्तरिक अध्ययन तथा अनुगमन थालेको छ। आकर्षक र बढी कमाइ हुने स्थानीय तहमा जान मरिहत्ते गर्ने प्रमुख प्रशासकीय अधिकृतमाथि अध्ययन...बाँकी
कृष्णउदास खनाल, वीरगन्ज। सरकारको लापरबाहीका कारण वीरगन्ज क्षेत्रमा सञ्चालनमा रहेका २० अर्बको होटल व्यवसाय धराशयी बन्दै गएको छ। वीरगन्ज क्षेत्रका होटल तथा पर्यटन व्यवसायीले सरकारले सीमानाकालाई सहज नबनाइदिएका कारण व्यसायबाट हात धुनुपर्ने अवस्था निम्तने खतरा...बाँकी
मकाउ – गैरआवासीय नेपाली संघ एनआरएनए एसिया प्याशिफिक क्षेत्रीय महिला संयोजकका लागि मकाउमा कार्यरत पूर्वअध्यक्ष शान्तिदेवी अधिकारीले आफ्नो उम्मेदवारी धोषणा गरेकी छिन्। पूर्वअध्यक्ष तथा आइसीसी सदस्य शान्तिदेवी अधिकारीले सन् २००७ सालदेखि एनआरएनए संघमा आबद्ध भएका...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकाको स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधि लक्षित नेतृत्व र क्षमता विकास गर्ने उदेश्यले चार दिने तालिम सम्पन्न भएको छ। निर्वाचित महिला सदस्यहरुको क्षमता र नेतृत्व विकास लागि आवश्यक पर्ने प्रक्रियाको...बाँकी
धरान – धरान उपमहानगरपालिका धरानमा सवारी साधनको चाप बढेसँगै सवारी साधनलाई व्यवस्थित गर्नका लालि आगामी असोज १ गतेदेखि लागु हुने गरी ‘वान वे’ प्रणाली संचालन गर्ने भएको छ । धरानको मुख्य बजार क्षेत्रमा ओहोरदोहोर सवारी...बाँकी
काठमाडौं। गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ। मन्त्रीस्तरीय निर्णयबाट १२ जना सीडीओलाई जिल्लामा सरुवा गरिएको हो। त्यस्तै ३ जनालाई भने मन्त्रालयमा तानिएको छ। गुल्मीका सीडीओ रुद्रादेवी शर्मालाई भक्तपुर पठाइएको छ,...बाँकी