News Portal

गृहपृष्ठ Breaking News, Flash News, पत्रपत्रिका, समाचार, समाज

सुर्खेतमा गाडी दुर्घटना हुँदा एकको मृत्यु, ६ घाइते

सुर्खेत। सुर्खेतको बराहताल गाउँपालिकामा मिनीबस (एसएमएल) दुर्घटना भएको छ। ०२२ १ ख १०१४ नम्बरको एसएमएल गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा दैलेखको ठाटीकाँध गाउँपालिका–४ का ३५ वर्षीय दीपक शाही रहेको प्रहरीले...बाँकी

कार्तिक ८ गते बिहीबारको तपाईको आजको राशिफल

आज मिति वि.सं.२०८१ कार्तिक ०८ गते बिहीबार || ई.सं.२०२४ अक्टोबर २४ तारिख || नेपाल सम्बत ११४४ मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार-व्यवसायमा लगानी बढाउने समय भएपनि आजको दिन प्रतिस्पर्धामा...बाँकी

हवल्दार जोशीको मोबाइलमा किशोरीसँगको फोटो भेटियो

काठमाडौं। बैतडीको पञ्चेश्वर गाउँपालिका-२ डिम्बरकी साढे १७ वर्षीया किशोरी बेपत्ता प्रकरणमा पक्राउ परेका प्रहरी हवल्दार कृष्णराज जोशीमाथि दोस्रो पटक म्याद थपेर अनुसन्धान भइरहेको छ। गएको असोज २५ गते बिहानबाट बेपत्ता भएकी किशोरीको अवस्था अझै अज्ञात...बाँकी

कालिका मन्दिरमा ४५ लाख भेटी सङ्कलन

गलकोट। बागलुङ कालिका मन्दिरमा बडादशैंमा असोजमा रु ४५ लाख भेटी सङ्कलन भएको छ। बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले असोजमा रु ४५ लाख २७ हजार भेटी तथा अन्य क्षेत्रबाट आम्दानी भएको जनाएको छ। बडा दशैं...बाँकी

तिहारलाई कोसेली कर्णालीको ‘अग्र्यानिक’ स्याउ

बाँके। कर्णालीको प्राङ्गारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्ष दसैँ–तिहारको कोसेलीका रुपमा घरघरमा पुगेको छ। आयातीत भारतीय र चीनको भन्दा सस्तो, स्वादिलो र लामो समयसम्म भण्डारण गर्न सकिने भएकाले नेपालगन्जवासीको रोजाइमा कर्णालीको स्याउ...बाँकी

कार्तिक ६ गते मंगलबारको तपाईको आजको राशिफल

आज मिति वि.सं.२०८१ कार्तिक ०६ गते मंगलबार || २०२४ अक्टोबर २२ तारिख || नेपाल सम्बत ११४४ मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामान्य कामकुरामै समय ब्यतीत भएपनि आजको दिन मनोरञ्जनपूर्ण...बाँकी

आज सोमबार: भगवान शिवको विशेष दिन

काठमाडौं। हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ। शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताएपछि सकिन्छ। खाना...बाँकी

कार्तिक ०५ गते सोमबारको तपाईको आजको राशिफल

आज मिति वि.सं.२०८१ कार्तिक ०५ गते सोमबार || ई.सं.२०२४ अक्टोबर २१ तारिख || नेपाल सम्बत ११४४ मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन केही चुनौतीहरू देखिन सक्छन् । अवसर...बाँकी

वनमेराे राेगबाट ग्रसित छाेरालाई बचाईदिन आमाको हारगुहार

मोरङ। मोरङको रङ्गेली नगरपालिका वडा नम्बर ८ स्थित नहरटोल नजिकै बसोबास गर्दै आएका पवनलाल तजपुरियालाई ब्रजपात परेको छ। उनको दुई छाेरी र एउटा मात्रै छाेरा रहेकोमा अहिले उनको छाेरा बिगत १ बर्षदेखि वनमेराे राेगबाट ग्रसित...बाँकी

कास्की जिल्ला अदालतका ६ न्यायाधीशमाथि छानबिन हुँदै

काठमाडौं। दशैंको बिदा सकिँदासम्म घर बिदा लेखेर कास्की जिल्ला अदालतमा एकैपटक ६ जना न्यायाधीश गयल भएको घटनामा न्याय परिषद्ले छानबिन गर्ने भएको छ। शुक्रबार कास्की जिल्ला अदालतमा रहेका ७ मध्ये ६ जना न्यायाधीश बिदामा बसेका...बाँकी